राजनीति

जेनजी आन्दोलनको क्रममा फरार भएका ७ कैदीबन्दी पक्राउ

४ फागुन, काठमाडौं जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका ७ कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रसुवाको उत्तरगया गाउँपालिका–१ घर भएका ४१ वर्षीय तेन्जिङ बहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिका–४ का २० वर्षीय प्रितम गुरुङ, कन्चनपुरको...

पुरा पढ्नुहोस
आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

४ फागुन, काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण...

पुरा पढ्नुहोस
आचारसंहिता पालना गर्न निर्वाचन आयोगको आनिर्देशन

३ फागुन, काठमाडौं निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रचार–प्रसारको समय तोक्दै सरोकारवालाहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ । निर्वाचन आयोगले तोकिएको कार्यतालिका बमोजिम राजनीतिक दल र उम्मेदवारहरूलाई...

पुरा पढ्नुहोस
आजदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै   

३ फागुन, काठमाडौं प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही...

पुरा पढ्नुहोस
राजनीतिमा स्थायी शान्ति र दिगो विकासको जरुरी

“राजनीति केवल भ्रष्टाचारविरोधी नारा होइन; यो दीर्घकालीन नीति–निर्माणको प्रक्रिया हो। सिद्धान्तविहीन राजनीति दीर्घकालीन रूपमा अस्थिर र दिशाहीन हुन्छ।” नेपालको राजनीतिक इतिहास उतार–चढावले भरिएको छ। राणा शासनको अन्त्यदेखि पञ्चायत व्यवस्था, बहुदलीय प्रजातन्त्र, जनआन्दोलन, सशस्त्र द्वन्द्व, गणतन्त्र...

पुरा पढ्नुहोस
राप्रपाको घाेषणापत्र सार्वजनिक, चुनावी नारा :‘बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ’

२ फागुन, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशमा सुशासन स्थापना गर्ने दृढ प्रतिवद्धतासहित विभिन्न संरचनात्मक तथा कानूनी सुधारका कार्यक्रमसहितकाे घाेषणापत्र सार्वजनिक गरेको छ। राप्रपाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सार्वजानिक गरेको घोषणापत्रमा ‘बरु नष्ट...

पुरा पढ्नुहोस
को हुन् जनयुद्धको पहिलो प्रचार पोस्टर तयार गर्ने व्यक्ति ?

१ फागुन, काठमाडौं  ‘सत्ता बन्दुकको नालबाट जन्मिन्छ’ भन्ने आदर्शसहित ०५२ साल फागुन १ गते माओवादीले तत्कालीन सरकारविरुद्ध सशस्त्र युद्ध सुरु गरेको थियो । रुकुमको राडिज्यूला प्रहरीचौकी, रोल्पाको होलेरी प्रहरीचौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरीचौकी र गोरखाको...

पुरा पढ्नुहोस
माओवादीले नेतृत्व गरेका ३ पालिकाले दिए उत्कृष्ट नतिजा

देशभरका ७५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्यांकनमा ८० अंक कटाउने देशभरका चार पालिका भएका छन् । अर्घाखाँचीको पाणिनि गाउँपालिका ८३.८४ सर्वोत्कृष्ट हुँदा रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८२.१५ अंकसहितम दोस्रो भएको छ भने गुल्मीको मालिका गाउँपालिका ८१.९८...

पुरा पढ्नुहोस
यो निर्वाचन सामान्य होइन, सबै मिलेर सफल पारौं : प्रधानमन्त्री कार्की

१ फागुन, काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले सवै मिलेर आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउनुपर्ने बताएकी छिन् । शुक्रबार ताप्लेजुङको पाथीभरा र फुङलिङ क्षेत्रमा स्थानीय बासिन्दा तथा सरकारी अधिकारीहरूसँग अन्तर्क्रिया गर्दै प्रधानमन्त्री कार्कीले अहिले हुन लागेको निर्वाचन नियमितजस्तो...

पुरा पढ्नुहोस
बंगलादेश निर्वाचन: बीएनपीलाई दुई–तिहाई सिट 

१ फागुन, काठमाडौँ बंगलादेश नेशनल पार्टीले शुक्रबार आम निर्वाचनमा दुई तिहाई मत ल्याएको स्थानीय टिभी च्यानलहरुलाई उद्रृत गर्दै रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार बिहीबार मतदान भएका २ सय ९९ निर्वाचन क्षेत्रमध्ये कम्तिमा २ सय...

पुरा पढ्नुहोस