राजनीति
२५ कात्तिक, काठमाडौंनेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले निर्वाचन अघि नै केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा उनले २१ फागुनको निर्वाचन अघि नै १५औं...
पुरा पढ्नुहोस२५ कात्तिक, विराटनगर किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्तीको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सम्मानमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।महागुरु फाल्गुनन्द लिङदेनको जन्म...
पुरा पढ्नुहोस२४ कात्तिक, काठमाडौंनेकपा एमालेमा समाहित भएका नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले एमालेबाट विद्रोह गर्नु आफ्नो जीवनकै सबैभन्दा ठूलो भूल हुन पुगेको बताएका छन् । सोमबार एमालेले आयोजना गरेको घर फर्क अभियानमा आफू समाहित भएपछि गरेको...
पुरा पढ्नुहोस२४ कार्तिक, काठमाडौं नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्री, किसान श्रेष्ठ सहित दजनौँ नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले पार्टीमा उनीहरुलाई स्वागत गरेका हुन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमाले छाडेकाहरूलाई...
पुरा पढ्नुहोस२४ कात्तिक, काठमाडौं कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपाली किसानका समस्या समाधान गर्न आफू तत्पर रहेको बताएका छन् । आज सिंहदरबारमा मौरीपालक किसानहरूसँगको छलफलमा मन्त्री परियालले किसानको सहमति र सल्लाह विपरीत कुनै पनि निर्णय...
पुरा पढ्नुहोस२४ कार्तिक, काठमाडौँमधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ‘प्रदेशको अस्मिता होटलमा लगेर समाप्त पारेको’ प्रतिक्रिया दिएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमा लेखेर उनले मधेश प्रदेशको जनतासँग धोका भएको बताएका...
पुरा पढ्नुहोस२४ कात्तिक, काठमाडौं रातारात नियुक्त भएका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एक होटेलमै शपथ लिएका छन् । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेर होटेलमै शपथ गराएकी हुन्...
पुरा पढ्नुहोस२४ कात्तिक, काठमाडौंविसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका...
पुरा पढ्नुहोस२३ कार्तिक, काठमाडौं रुसले युक्रेनमा अर्को भीषण आक्रमण गरेको छ। आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ। सयौँ रुसी ड्रोनका साथै हावा, जमिन र समुद्रबाट प्रक्षेपण गरिएका मिसाइलले महत्त्वपूर्ण पूर्वाधारलाई निसाना बनाएको...
पुरा पढ्नुहोस२२ कार्तिक, काठमाडाैं राष्ट्र बैंक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा मारेकाे छ। शुक्रबार साँझ राष्ट्र बैंक र सीआईबीको संयुक्त टोलीले बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेको हो। आर्थिक अपचलनमा प्रभु समूहका अध्यक्ष...
पुरा पढ्नुहोस









