राजनीति

जेनजीसँग राष्ट्रपतिले गर्ने भनिएको छलफल स्थगित

२७ असोज, काठमाडौंजेनजी प्रतिनिधिहरुले राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भनिएको छलफल अनिश्चित भएको छ। शनिबारको वार्ताको बिचैमा राष्ट्रपति पौडेल विरामी भएपछि प्रधानमन्त्री सुशीला कार्कीसँग मात्र छलफल गरेका थिए। त्यसपछि आज छलफल तय भएको थियो। तर, जेनजी युवाहरुबीच...

पुरा पढ्नुहोस
सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनमाथि अनुसन्धान

 २७ असोज, काठमाडौंविद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । यही प्रकरणमा पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका...

पुरा पढ्नुहोस
यूएईमाथि नेपालको रोमाञ्चक जित !

 २६ असोज, काठमाडौं आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर...

पुरा पढ्नुहोस
पार्टी एकताका लागि विप्लवका दुई सर्त !

२६ असोज, काठमाडौँनेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले दुईवटा सर्त राखेका छन् । जेनजी विद्रोहपछि वामपन्थीबिच एकता र ध्रुवीकरणको विषयमा चरणबद्ध छलफल हुँदै आएको बेला विप्लवले सर्तसहितको...

पुरा पढ्नुहोस
एमालेको केन्द्रीय सचिवालय बैठक सुरु

२६ असोज, काठमाडौंनेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुण्डुमा एमालेको केन्द्रीय सचिवायलको बैठक सुरु भएको हो ।रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको बैठक स्थगित भएको थियो ।केन्द्रीय...

पुरा पढ्नुहोस
प्रचण्डको घरबाट २ गाडी पैसा सारिएको प्रचार प्रमाणित गर्न सचिवालयको चुनौती

 २६ असोज, काठमाडौं जेन-जी आन्दोलन सुरु हुनुअघि ‘दुई वटा ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर अन्यत्र लगिएको भन्दै गरिएको प्रचारको नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ। सचिवालयले प्रचण्डको सुरक्षामा...

पुरा पढ्नुहोस
सिंहदरबार भित्र र बाहिरका अभिव्यक्ति नजिकबाट हेरिरहेका छौं : सापकोटा

२५ असोज, काठमाडौंनेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद माधव सापकोटा सुबोधले कोही कसैको लहडमा राज्य लाग्न नहुने बताएका छन् । पछिल्ला दिनका निश्चित केही घटनाक्रमहरूलाई हेर्ने हो भने सरकारले दिएको संकेत सहज नभएको...

पुरा पढ्नुहोस
जेनजीसँग प्रधानमन्त्रीले भनिन् : ढुक्क हुनुस् सरकार एजनीओको हैन

 २५ असोज, काठमाडौं शनिबार बिहान ९ बजे नै बस्नेगरी जेनजी आन्दोलनका प्रतिनिधिहरूलाई राष्ट्रपति निवास शीतलनिवास बोलावट भएको थियो । जेनजीका प्रतिनिधिहरू पनि छुट्टाछुट्टै समूहमा राष्ट्रपति निवास बेलैमा पुगेका थिए । तर, राष्ट्रपति रामचन्द्र पौडेलसँग तय भएको...

पुरा पढ्नुहोस
प्रिय नवयुवाहरू !

प्रिय नवयुवाहरू ! सत्ताईस घन्टामा सत्ताच्यूत भएका शासकहरू सुरुङ्गबाट शिर बाहिरभित्र गर्दै `सङ्ग्राम´ लड्ने सित्कार गरिरहेका छन् । रगतको समुन्द्रमा बाँकटे हान्दै नवयुवाहरूका गिदीको घेल्का हत्केलामा लिएर एउटा अधबैंसे केटो ठाउँ कुठाउँ/समय कुसमय होसमा हो कि बेहोसमा जथाभावी बर्बराई रहेका छन् । उता जेलेन्स्की...

पुरा पढ्नुहोस
प्रचण्ड भन्छन् : सक्कली जेनजीसँग सहकार्य गरेर नक्कलीलाई एक्सपोज गरौं

२४ असोज, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली जेनजीसँग सहकार्य गरेर नक्कली जेनजीहरू सार्वजनिक गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शुक्रबार राजधानीमा सम्पादकहरूसँग छलफल गर्ने क्रममा यस्तो बताएका हुन् ।उनले जेनजी...

पुरा पढ्नुहोस