राजनीति
२७ असार, प्यूठान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्यूठानका दुई स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई सिफारिस गरेको छ । मन्त्रालयले मल्लरानी गाउँपालिकामा बिजय पौडेल र झिमरुक गाउँपालिकामा शाकुन्तला अर्याललाई प्रमुख प्रशासकीय अधिकृत तोकेको हो...
पुरा पढ्नुहोस२७ असार, काठमाडौं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमन नेकपा एमालेको नेतृत्व लिनकै लागि भएको बताएकी छन्। बिहीबार इमेज टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भण्डारीले अहिले नै घोषणा गर्ने समय आइनसकेको तर आफू एमालेको अध्यक्ष बन्नकै...
पुरा पढ्नुहोस२५ असार, प्युठान रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी दुई दिनदेखि सम्पर्कविहीन भएका छन् । गाउँपालिकाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरू सम्पर्कविहीन भएको पुष्टि गर्दै खोजीमा सहयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । गाउँपालिका...
पुरा पढ्नुहोसशिक्षक आपूर्तिको माग गर्दै शिक्षक–विद्यार्थी वडामा धाउँदै२४ असार, प्युठान उच्च अदालत तुलसीपुरले प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका–५ सारीस्थित उमामहेश्वरी माध्यमिक विद्यालयको व्यवस्थापन समिति हाललाई यथावत राख्ने निर्णय गर्दै अन्तरिम आदेश जारी गरेको छ । निवेदक गुरु प्रसाद अधिकारीद्वारा...
पुरा पढ्नुहोस२३ असार, काठमाडौं उपकुलपति छनोट सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको छ । समितिले त्रिविका कुलपति एंव प्रधानमन्त्री केपी ओलीलाई सोमबार नाम सिफारिस गरेको हो । तर तीन जनाको नाम भने...
पुरा पढ्नुहोस२३ असार, काठमाडौंप्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाले अवरोध गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै दुवै दलले संसद् अवरोध गर्दै आइरहेको छ ।यसैबीच आज पनि रास्वपा सांसदहरू रोस्ट्रम...
पुरा पढ्नुहोस२३ असार, काठमाडौंसार्वजनिक खरिद अनुगमन कार्यालयले चार कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज सूचना जारी गरेर दिएको जानकारी अनुसार लुना खरेल मुख्य व्यक्ति भएको काठमाडौंको ग्रीन लिफ प्रालि, राधेश्याम झा मुख्य व्यक्ति भएको धनुषाको...
पुरा पढ्नुहोस२२ असार, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शिक्षा विधेयक पाठ्यक्रम र शिक्षकका लागि फरकफरक हुनुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसद् श्रेष्ठले विद्यालय...
पुरा पढ्नुहोस२२ असार, काठमाडौँअसारे विकास दर्साउने यो तस्बिर कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ महेन्द्रनगर कटानको हो । पानी पर्न खोज्दै छ, हतार–हतार कालोपत्रे हुँदै छ र प्लास्टिकले छोपिँदै छ । वर्ष दिनभर चासो नलाग्ने ठेकेदार र नियामक निकायलाई असारको...
पुरा पढ्नुहोस२१ असार, प्यूठान स्वर्गद्वारी नगरपालिकाले आफ्नो स्थापना यता पहिलोपटक आधिकारिक लोगो सार्वजनिक गरेको छ । शनिवार वडा नं. ३ स्थित जलुकेमा सम्पन्न १७औँ नगरसभाको दोस्रो बैठकको विशेष सत्रमा लोगो सार्वजनिक गरिएको हो । स्वर्गद्वारीको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र...
पुरा पढ्नुहोस