राजनीति

ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ

६ मंसिर, काठमाडौंग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीले बताए । उनका अनुसार,...

पुरा पढ्नुहोस
पर्व र हाम्रा सांस्कृतिक धरातल !

नेपाली समाजमा दशैँ एउटा ठूलो राष्ट्रिय पर्वको रुपमा स्थापित हुँदै आएको छ । असत्यमाथि सत्यको विजयका रुपमा दशैंसँग पौराणिक इतिहास जोडिन्छ। हिन्दु पौराणिक इतिहाससँग जोडिने हुनाले दशैंलाई हिन्दुहरूको महान चाडका रुपमा परिभाषित गरिँदै आएको...

पुरा पढ्नुहोस
पुथाउत्तरगंगा २ मा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध

५ मंसिर, रुकुमपूर्वरुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध भएका छन् । कांग्रेस-एमालेको गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध...

पुरा पढ्नुहोस
भारतीय सेनाध्यक्ष द्विवेदी आज नेपाल आउँदै

५ मंसिर, काठमाडौं भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज पाँच दिने नेपाल भ्रमणमा आउँदै छन्। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले त्यसअवसरमा उनलाई भोलि नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने सैनिक जनसम्पर्क तथा...

पुरा पढ्नुहोस
विस्तृत शान्ति सम्झौताको १८ वर्ष : अझै न्यायको प्रतीक्षामा पीडित

५ मङ्सिर, काठमाडौं द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा...

पुरा पढ्नुहोस
पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासत राख्न अनुमति

४ मंसिर, काठमाडौं मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन हिरासतमा रहने भएका छन् । हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकारीलाई मंगलबार जिल्ला...

पुरा पढ्नुहोस
दुर्गा प्रसाईं पक्राउ !

४ मंसिर, काठमाडौं दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।  सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले उनलाई  साइबर अपराध गरेको आरोपमा पक्राउ गरेको जानकारी दिए। गत असोज १५ गते काठमाडौं जिल्ला अदालतले मागेको...

पुरा पढ्नुहोस
शान्ति सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक छ : गृहमन्त्री लेखक

४ मंसिर, काठमाडौं गृहमन्त्री रमेश लेखकले देशमा शान्ती सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् । उनले पहिलो आवश्यकता शान्ती स्थापना गराउनु भएपनि त्यसँगै अनुशासित पनि बन्नुपर्ने बताए ।सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा मंगलबार सुरु...

पुरा पढ्नुहोस
एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटनमा विराटनगर र जनकपुर भिड्ने

३ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट भिड्नेछन् । यो खेल त्रिवि क्रिकेट...

पुरा पढ्नुहोस
चुनावकै दिन मतपेटिका ढुवानी गर्न सरकारलाई निर्वाचन आयोगको आग्रह

३ मंसिर, काठमाडौं निर्वाचन आयोगले १६ मंसिरमा स्थानीय तह उपनिर्वाचनमा मतदान सकिएपछि त्यसै दिन मतपेटिका ढुवानी व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । सोमबार निर्वाचन आयुक्त सगुनशमशेर जबरा संयोजकत्वमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदान...

पुरा पढ्नुहोस