राजनीति

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीका लागि पेन्सन र उपदान बन्द

 २१ असार, काठमाडौंसरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थले...

पुरा पढ्नुहोस
विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्रीलाई कुलपति, सहकुलपति बनाउन हुन्न : शिक्षामन्त्री पन्त

 २० असार, काठमाडौंत्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्रीलाई कुलपति र सहकुलपति बनाउन नहुने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ६६ औं वार्षिकोत्सवमा सहकुलपति पन्तले यो हटाउनु पर्ने...

पुरा पढ्नुहोस
कस्ताे थियाे साेभियत सत्ताकाे दुनियाँ बदल्ने शिक्षा ?

सोभियत सत्ता र समाजवादी शिक्षाको अभ्यास दावी( disclaimer ): यो टिप्पणी लेनिन स्मृति शतवार्षिकी दाङले आयोजना गरेको विचार गोष्ठीमा शशिधर भण्डारीले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि टिप्पणी गर्ने क्रममा व्यक्त विचारहरु हुन्, तसर्थ यसले अनुसन्धानात्मक लेखमा हुनुपर्ने...

पुरा पढ्नुहोस
अभिलेखमै नभएको विद्यालयका नाममा भ्रष्टाचार, ४ जनाविरुद्ध मुद्दा दायर

  १९ असार, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभिलेखमै नरहेको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रावि तिप्लाको भवन...

पुरा पढ्नुहोस
सहमति अगावै देउवाजीलाई पद सुम्पिन्छु : प्रधानमन्त्री ओली

१९ असार, म्याड्रिडप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारीको सहमति अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन्। बुधबार राति म्याड्रिडस्थित नेपाली राजदूत निवासमा आयोजित प्रवासी नेपाली मञ्च निकटका...

पुरा पढ्नुहोस
सुदूरपश्चिमको बजेट सर्वसम्मतिले पास

 १८ असार, धनगढीसुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट सर्वसम्मतिले पास भएको छ । बुधबार प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल सकिएपछि बजेटसँग सम्बन्धी विधेयक सर्वसम्मतिले पास गरिएको हो । १ असारमा...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाको बैठक बस्दै !

 १८ असार. काठमाडौं सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज बिहान ११ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरुमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र...

पुरा पढ्नुहोस
एमालेसँगको सत्ता सहयात्रा कठिन छैन : गृहमन्त्री लेखक

१७ असार, काठमाडौंगृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँग सत्ता सहकार्यमा समस्या नभएको बताएका छन् । सरकार सञ्चालनमा गम्भीर र अप्ठ्यारो समस्या नभएको लेखकले पार्टी बैठकमा बताए । केन्द्रीय समितिको बैठकमा मन्त्री पदमा आफूले गरेका कार्यहरु सुनाउने...

पुरा पढ्नुहोस
निजामती विधेयकमा गम्भीर षड्यन्त्र भयो, बदमासी गर्नेमाथि कारबाही हुनुपर्छ : प्रचण्ड

१७ असार, काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्। योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल)को केन्द्रीय पदाधिकारी बैठकलाई आज पेरिसडाँडामा सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

१७ असार, काठमाडौंराष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १२ः१५ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमध्ये सात मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विनियोजन शीर्षकमाथि...

पुरा पढ्नुहोस