राजनीति

गाजाका मानिस अमानवीय जीवन बाँचिरहेका छन् : यूएनआरडब्लूए

१५ असोज, काठमाडौंप्यालेष्टनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य एजेन्सी (यूएनआरडब्लूए) ले गाजाका मानिस अमानवीय अवस्थामा बाँचिरहेको बताएको छ। मध्य गाजामा फोहोरको थुप्रो जम्मा भइरहेको र ढलको पानी सडकहरूमा चुहिरहेको एजेन्सीले सामाजिक मिडिया प्लेटफर्म...

पुरा पढ्नुहोस
बाढीपीडितलाई माओवादी सांसदले १० दिनको तलब दिने

१४ असोज, काठमाडौंनेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ। पार्टीको ग्लोबल आइएमई बैङ्क कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना...

पुरा पढ्नुहोस
अंग्रेजी भाषामोहले मासिरहेको हाम्रो मौलिकता– देबेन्द्रकुमार रिजाल

ज्ञान, सीप र क्षमताको आधारमा शिक्षा मानव जीवनको ज्योति हो । जीवनलाई सार्थक बनाउन शिक्षाकै दीक्षा चाहिन्छे । मानव विकासका अनेक पानाबाट विकास हुँदै कहाँबाट कहाँ आइपुग्यो ? अनौठो लाग्छ, जीवनको सत्य भित्र जीवनको...

पुरा पढ्नुहोस
विद्यार्थी आन्दोलनलाई नयाँ शिराबाट माथि उठाइने अखिल छैठौंकाे उद्घाेष

घोराही । अखिल (छैठौं)को २३ औं राष्ट्रिय सम्मेलनले १० बुँदे विशेष प्रस्तावहरु पारित गरेको छ । संगठनले अबिरल वर्षासँगै आएकाे बाढी, पहिराे र डुवानले निम्त्याएको ठुलाे जनधनकाे क्षतिप्रति गहिराे दुख व्यक्त गरेकाे छ ।...

पुरा पढ्नुहोस
विपद्को तयारीमा सरकार असफल देखियो : रास्वपा

१३ असोज, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टीले सरकार, गठबन्धन र गठबन्धनमा आवद्ध राजनीतिक दल र कार्यकर्ताहरु रवि, रास्वपा र सहकारीमा मात्रै केन्द्रित भएको निस्कर्ष निकालेको छ। आईतवार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले सो निस्कर्ष निकालेको हो।...

पुरा पढ्नुहोस
अखिल छैठौंकाे केन्द्रीय अध्यक्षमा सुवास

नेपाल कम्युनिस्ट पार्टी मसालकाे भातृ संगठन अखिल छैठौंकाे अध्यक्ष सुवास जिसीले पाएका छन् । दाङकाे घाेराहीमा भएको २३ औं राष्ट्रिय सम्मेलनले सुवास जिसीकाे अध्यक्षतामा २७ पूर्णकालिन र ८ जना वैकल्पिक गरी ३५ सदस्यीय केन्द्रीय...

पुरा पढ्नुहोस
प्रचण्डले बोलाए सर्वदलीय बैठक!

१३ असोज, काठमाडौं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन्। अविरल बर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गरेका हुन्...

पुरा पढ्नुहोस
बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ११२ पुग्यो, ६८ जना बेपत्ता

१३ असोज, काठमाडौभारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ। विपद्मा परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन्। सरकारले वर्षासम्बन्धी अभिलेख...

पुरा पढ्नुहोस
पुराना दलहरुले निकास दिएनन्, नयाँ शक्ति देशकाे लागि झनै खतरनाक छन्: माेहनविक्रम

नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री माेहनविक्रम सिंहले पुराना संसदवादी दलहरुले लामाे समयदेखि मुलकमा विद्यमान समस्याकाे कुनै निकास दिन नसक्दा नयाँ प्रतिक्रियावादी शक्तिहरुकाे चलखेल बढेकाे बताएका छन् । समसामयिक विषयमा विमर्श गर्ने उदेश्यले शनिबार घाेराहीमा नेकपा...

पुरा पढ्नुहोस
मनसुनी विपद्‍मा ४९ जनाको मृत्यु, ४० बेपत्ता

१२ असोज, काठमाडौँमनसुनी विपद्‍मा परेर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ भने ४० जना बेपत्ता भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार विपद्‍मा ३४ जना घाइने रहेका छन्। काठमाडौँ उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ।...

पुरा पढ्नुहोस