राजनीति

मेरो सेयरबाट १५ प्रतिशत रविलाई दिइएको हो: छविलाल जोशी

४ असोज, काठमाडौँछविलाल जोशीले गोरखा मिडिया नेटवर्कमा सुरुमा जीबी राई र आफ्नो मात्रै ५०/५० प्रतिशत सेयर रहेको र पछि आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिइएको बयान दिएका छन् ।गोरखा मिडिया नेटवर्कका संस्थापक साझेदार...

पुरा पढ्नुहोस
प्राणमञ्च राष्ट्रिय मासिक भदौ, असोज ई-पेपर पढ्नुभयो ?

कभर पेज हेर्न यहाँ क्लिक गर्नुहोस भित्रि पेज हेर्न यहाँ क्लिक गर्नुहोस ...

पुरा पढ्नुहोस
हिजबुल्लाहका हजारौँ पेजर कसरी एकैपटक विस्फोट भए ?

लेबनानको सिया लडाकु समूह हेजबुल्लाहका सदस्यले एक–आपसमा सञ्चार गर्न प्रयोग गर्ने पेजर विस्फोट हुँदा एक बालकसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा झन्डै तीन हजारजना घाइते भएका छन् । लेबनानभरिका अस्पताल घाइतेले भरिएका छन् ।...

पुरा पढ्नुहोस
प्यालेस्टिनी भूमिबाट इजरायल हट्नुपर्ने प्रस्ताव पारित, नेपाल तटस्थ

३ असोज, काठमाडौं प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाबाट पारित भएको छ । यो प्रस्तावमा भने नेपाल तटस्थ बसेको थियो । प्यालेस्टाइनले गरेको उक्त प्रस्तावको पक्षमा रुस, चीन, फ्रान्स, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान,...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ‌ओली आज अमेरिका प्रस्थान गर्दै

४ असोज, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दैछन्। प्रधानमन्त्री ओली बिहान ११ बजे कतार...

पुरा पढ्नुहोस
वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज : परराष्ट्रमन्त्री

३ असोज, काठमाडौँपरराष्ट्रमन्त्री डा आरजू राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै लामो सङ्घर्ष र बलिदानको दस्तावेज भएको बताएकी छिन्। क्यानाडाको ओटावास्थित नेपाली राजदूतावासद्वारा आयोजित राष्ट्रिय दिवस...

पुरा पढ्नुहोस
साहित्यकार शर्माको अन्त्येष्टि, नेकपाका संस्थापकद्वारा अन्तिम श्रद्धाञ्जली!

३ असोज, दाङ बरिष्ठ साहित्यकार गिरिराज शर्मालाई नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सेक्रेटरी नारायणप्रसाद शर्माले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् । दाङको घोराही उपमहानगरपालिका १८ निवासी ८४ वर्षे साहित्यकार शर्माको हिजो निधन भएको...

पुरा पढ्नुहोस
आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

घर-घरमा दिपावली गर्न र राष्ट्रिय झण्डा फहराउन सरकारको आह्वान३ असोज, काठमाडौँआज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक...

पुरा पढ्नुहोस
लेनिनकाे कृति “धर्म” बारे भाेलि सर्वाेदयमा बहस हुने

२ असोज, दाङ लेनिन स्मृति शतवार्षिकी समिति केन्द्रीय समितिले देशभर लेनिनकाे विषयमा विचार, अन्तरक्रिया, गाेष्ठी तथा सेमिनारहरु गरिरहेकाे सन्दर्भमा घाेराहीमा पनि शतवार्षिकी समिति दाङले पनि विभिन्न बहसका कार्यक्रम गरिरहेकाे छ । रुसी अक्टोबर क्रान्तिका नायक एवम्...

पुरा पढ्नुहोस
शिक्षा क्षेत्रका असमानता हटाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

२ असोज, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्ने बताएका छन्। ‘राष्ट्रिय शिक्षा दिवस, २०८१’ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले...

पुरा पढ्नुहोस