मुख्य समाचार
२८ फागुन, काठमाडौं प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रस्तुत...
पुरा पढ्नुहोस२८ फागुन, काठमाडौं युगान्डामा जारी वुमन्स डे कपमा आजबाट दोस्रो चरणका खेल सुरू हुँदैछन्। नेपालले आज लिगको आफ्नो चौथो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्नेछ। एनटेब्बे ओभलमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे सुरू हुनेछ। ...
पुरा पढ्नुहोस२८ फागुन, गुल्मीगुल्मीमा एकजना पुरुषको शव फेला परेको छ । जिल्लाको मदाने गाउँपालिका वडानम्बर–४ झार्किसल्ला स्थित ढोरपाटन सडक खण्डदेखि ३ सय मिटर तल भिरमा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक...
पुरा पढ्नुहोस२८ फागुन, काठमाडौंकाठमाडौं उपत्यकाको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ । लामो समयदेखि पानी नपरेको र हावा पनि नचलेकोले प्रदूषणको मात्रा बढेको हो । स्विजरल्याण्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार नेपाल आज...
पुरा पढ्नुहोस२८ फागुन, काठमाडौंकाठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि शिवपुरी जङ्गलमा मृत भेटिएका छन् ।फागुन १० गते महर्जन घरबाटै हराएकामा खोजतलासका क्रममा मंगलबार तारकेश्वर नगरपालिका–३ पाँचमानेस्थित शिवपुरी जङ्गलमा फेला...
पुरा पढ्नुहोसनेपालमा फेरि राजतन्त्र फर्किएपछि देशमा रातारात चमत्कारी परिवर्तन हुनेछ भन्ने धारणा राख्नेहरूले सडकमा चटक सुरू भएको छ। नेपालमा २४० वर्षसम्म राजतन्त्र रहँदा के अवस्था थियो? जनताका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, आधारभूत पूर्वाधार कति उपलब्ध...
पुरा पढ्नुहोस२७ फागुन, काठमाडौंनेकपा एकीकृत समाजवादीले गणतन्त्रका विरुद्धमा हुने जुनसुकै गतिविधिको विरोधमा उभिने बतएको छ । पार्टीको तर्फबाट प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यस्तो बताएका हुन् ।‘म र हाम्रो पार्टीको तर्फबाट यति...
पुरा पढ्नुहोस२७ फागुन, काठमाडौं विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइको सरकार बिचौलियाहरूले हाँकिरहेको आरोप लगाएका छन् अहिले सत्ताको ड्राइभिङ सिटमै बिचौलियाहरू बसेको उनको जिकिर छ। मंगलबार संसद्मा सम्बोधन गर्दै प्रचण्डले पछिल्लो ८ महिनामा सरकारले कुनै...
पुरा पढ्नुहोस२७ फागुन, दाङ प्रगतिशील लेखक संघ नेपाल लुम्बिनी प्रदेशको तेस्रो सम्मेलन नयाँ कार्यसमिति चयनगरि लमहिमा सम्पन्न भएको छ । सङ्घकाे तेस्राे लुम्बिनी प्रदेश अधिवेशनमा डा. मुरारि पराजुली अध्यक्षमा निर्वाचित भएका छन् ।दाङ जिल्ला स्थित लमहीकाे सहिद...
पुरा पढ्नुहोस२७ फागुन, काठमाडौंप्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज दिउँसो १ बजे बस्ने बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्। सोमबार सभामुख,...
पुरा पढ्नुहोस