मुख्य समाचार

जन्मदिनको अवसरमा पूर्व विद्यार्थी बिष्टद्वारा विद्यालयलाई आर्थिक सहयोग

२० फागुन, रोल्पा रोल्पा, सुनिलस्मृति-३ – श्री चन्द्र प्रभा माध्यमिक विद्यालयका पूर्व विद्यार्थी एवम् समाजसेवी आकाश विष्टले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई रु. १०,१०५/- आर्थिक सहयोग प्रदान गरेका छन्। विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष केशर कुमार बिष्टका अनुसार,...

पुरा पढ्नुहोस
जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै होः प्रचण्ड

२० फागुन, कैलाली नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको नेतृत्व र लाखौं जनताको रगत पसिनाबाट प्राप्त राजनीतिक अधिकारको रक्षा, प्रयोग र विकास गर्ने जिम्मेवारी पनि माओवादीकै भएको बताएका छन् । कैलालीको टीकापुरमा आजदेखि सुरु...

पुरा पढ्नुहोस
वर्तमान सरकारकै कमजोरीको कारण युवा पलायन बढिरहेको : झलनाथ खनाल

२० फागुन, काठमाडौं  नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकार संकटका पोका बोकेर हिँडेको आरोप लगाउँदै त्यसको एउटा पोको भर्खरै जारी गरिएका अध्यादेश भएको टिप्पणी गरेका छन्। मंगलबार नेपाल प्रेस संगठनले धनुषामा आयोजना गरेको...

पुरा पढ्नुहोस
अध्यादेश कुनै हालतमा पास हुन दिँदैनौँ : प्रचण्ड

२० फागुन, काठमाडाैं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइका सरकारले ल्याएको अध्यादेश कुनै हालतमा पास नहुने बताएका छन्। अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्दै केही अध्यादेश कुनै हालतमा पास नहुने बताएका...

पुरा पढ्नुहोस
सिस्नोको कपडा बुनेर स्वरोजगार बन्दै महिला

२० फागुन,  हेटौँडा जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले अल्लोको कपडा बनाउन थालेका छन्। वनमा जताजतै उपलब्ध हुने अल्लोको पाटबाट कपडा बुन्ने यहाँका स्थानीय महिलाले वार्षिक कार्यतालिका बनाएर काम गरिरहेका हुन्। तरकारीको मौसम सकिएपछि...

पुरा पढ्नुहोस
भूमिसम्बन्धी अध्यादेश रोक्न सरकार सहमत

२० फागुन, काठमाडौंसत्ता साझेदार दलहरु भूमिबाहेक पाँच अध्यादेश संसदबाट पास गर्न सहमत भएका छन् । भूमिबाहेकका अध्यादेशहरु २१ गतेको प्रतिनिधि सभा र २२ गतेको राष्ट्रिय सभा बैठकबाट पास गर्ने तयारी छ ।सरकारले ६ वटा अध्यादेश...

पुरा पढ्नुहोस
च्याम्पियन्स ट्रफी: पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया भिड्दै

२० फागुन, काठमाडौंआईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनल खेल आज हुँदै छ । फाइनल प्रवेशका लागि दुई चिरपरिचित प्रतिद्वन्द्वी भारत र अस्ट्रेलिया खेल्दै छन् । भारत पाकिस्तानमा खेल्न नगएकाले भारत संलग्न यस सेमिफाइनल खेल दुबईमा...

पुरा पढ्नुहोस
भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ: बालेन शाह

१९ फागुन, काठमाडौं काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने केपी ओली नेतृत्वको अहिलेको सरकारलाई दिए हुन्छ भन्दै टिप्पणी गरेका छन् । केही दिनअघि सरकारले प्रमुख कार्यकारी अधिकृत नपठाएकोमा आक्रोश पोखेका...

पुरा पढ्नुहोस
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन ओलीलाई भण्डारीको सुझाव

१९ फागुन, काठमाडौँपूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमनत्री केपी शर्मा ओली कुशल रणनीतिकार रहेको टिप्पणी गरेकी छन् । सोमबार ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति...

पुरा पढ्नुहोस
मधेसमा अवैध अस्पतालको बिगबिगी

१९ फागुन, काठमाडौं मधेश प्रदेशमा अवैध रूपमा अस्पतालहरु खुल्ने विगविगी रहेको पाइएको छ। विशेषगरी दर्ता नगरी आफूखुसी निजी क्षेत्रबाट अस्पतालहरु खुल्दा त्यहाँको स्वास्थ्य सेवा नै गुणस्तरहीन हुने गरेको देखिएको छ। अनुमति नलिई खुलेका अस्पतालले चर्को शुल्क...

पुरा पढ्नुहोस