मुख्य समाचार
१५ फागुन, काठमाडौं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्री दीपक खड्काले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। मन्त्री खड्काले मंगलबार पदबाट किन नहटाउने ? भन्दै सोधेको स्पष्टीकरणको जवाफ घिसिङले बिहीबार बुझाएका हुन्। उनले आफूलाई पदबाट...
पुरा पढ्नुहोस१५ फागुन, कञ्चनपुरपूर्वपश्चिम राजमार्गअन्तर्गतको शुक्लाफाँटा नगरपालिका-५ वनसमितिमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म१प ४६५८...
पुरा पढ्नुहोस१५ फागुन, दाङ घाेराही १२ रमनामा रहेकाे रमना पाठशालाले शिवरात्रीकाे अवसरमा आफ्नो सामाजिक उत्तरदायित्वकाे कार्यक्रम अन्तरगत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकाे छ । रमनामै रहेकाे अटल युवा क्लबकाे प्राङ्गणमा आयाेजित शिवरात्री विशेष सांस्कृतिक कार्यक्रमा आउने दर्शनार्थीहरुलाई...
पुरा पढ्नुहोस१५ फागुन, खोटाङ खोटाङमा एक महिला र एक पुरुष मृत भेटिएका छन्। वराहपोखरी गाउँपालिका–१ वराहपोखरीस्थित डाँडाखर्कमा महिला र पुरुष मृत भेटिएको वराहपोखरीका वडाध्यक्ष ढकबहादुर कार्कीले बताए। डाँडागाउँका करिब २२÷२३ वर्षीय सरिता बिष्ट बस्नेतको जङ्गलमा हत्या भएको अवस्थामा...
पुरा पढ्नुहोस१५ फागुन, काठमाडौं आजदेखि ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ शुरु हुँदैछ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको बुढानीलकण्ठमा रहेको एक होटलमा उद्घाटन गर्दैछन्। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनबाट डिजिटल अपराधका अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन...
पुरा पढ्नुहोस१५ फागुन, काठमाडौं पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली छ। तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान...
पुरा पढ्नुहोस१४ फागुन, काठमाडौँ महाशिवरात्रिको दिन आज आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ। पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक...
पुरा पढ्नुहोस१४ फागुन, सुनसरीसुनसरीको कोशी गाउँपालिका क्षेत्रमा माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार कोशी गाउँपालिका–३ का ४५ वर्षीय इसराफिल मियाँको करेन्ट लागेर...
पुरा पढ्नुहोस१४ फागुन, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गर्दैछन् । तराई-मधेश जागरण अभियान अन्तर्गत विराटनगरका रहेका प्रचण्ड सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौं आएका हुन् । उनको सचिवालयका अनुसार आज (बुधबार)...
पुरा पढ्नुहोस१४ फागुन, काठमाडौँकाठमाडौँ उपत्यकालगायत देशका सात स्थानको वायु प्रदूषित बनेको छ । वातावरण विभागको बुधबार दिउँसो २ बजेको रेकर्डअनुसार काठमाडौँ उपत्यकाको चारसहित देशका सात स्थान अस्वस्थकर छन् ।उपत्यकाको शंखपार्क, खुमलटार, भैँसेपाटी, भक्तपुरसहित काभ्रेको धुलिखेल,...
पुरा पढ्नुहोस