मुख्य समाचार

नेपाल आज म्यानमारसँग खेल्दै !

११ फागुन, काठमाडौं अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ। खेल नेपाली समय अनुसार साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ।  आ–आफ्ना दुई खेलमा विजयी हुँदै यी दुई टोली फाइनलमा पुगिसेका छन्। आजको खेल फाइनल नभएपनि...

पुरा पढ्नुहोस
आजको मौसम: यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

११ फागुन, काठमाडौं आज पनि मौसम बदली भएको छ । पश्चिमी वायूको प्रभावका कारण मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक तथा बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा...

पुरा पढ्नुहोस
घोराहीमा शान्ति श्री परियार र हेमन्तको बेजोड प्रस्तुतिमा उर्लियो जनसागर

१० फागुन, दाङ दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा जारी महोत्सवमा शनिवार हाउस फुल भएकाे छ । महाेत्सवमा दर्शकहरूकाे अत्यधिक भिड भएपछि तीनवटै गेट खुल्ला गरेर दर्शकहरूलाई बाहिरिने व्यवस्था मिलाईएकाे थियाे । महाेत्सवमा शनिवार दिउसाे...

पुरा पढ्नुहोस
हाम्रो पार्टी स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको छ – प्रचण्ड

१० फागुन, काठमाडौँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताएका छन् । माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको...

पुरा पढ्नुहोस
‘ओलीजति मिहिनेती अरु छैनन्’ – प्रथम महिला राधिका शाक्य

१० फागुन, काठमाडौंप्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीको मिहिनेतको प्रशंसा गरेकी छन् । शनिबार काठमाडौंमा आयोजित आफ्नो आत्मकथा ‘करुणा’ लोकार्पण समारोहमा उनले कतिपयले ओलीलाई अल्छी भनेरे गर्ने गरेको टिप्पणी गलत भएको बताइन् ।ओलीलाई...

पुरा पढ्नुहोस
कुम्भ मेलाबाट फर्किंदै गर्दा गाडी दुर्घटनामा ४ नेपालीको मृत्यु,६ गम्भीर

उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्र अन्तर्गत गोरखपुर लिंक रोडमा ट्रयाक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको हो । मृत्यु भएकामध्ये तीनजना सप्तरी र एकजना सुनसरीका हुन् ।१० फागुन, जनकपुरधाम भारतको उत्तर प्रदेशको प्रयागराजस्थित कुम्भ स्नान गरेर फर्किएका...

पुरा पढ्नुहोस
टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

१० फागुन, काठमाडौंमेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–३, हासपोखरीमा भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ। टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा रहेका बाबुछोराको मृत्यु भएको हो। सूर्योदय नगरपालिका–६, फाजीगाउँका ४० वर्षे दीर्घराज राई र उनका बुबा ७० वर्षे...

पुरा पढ्नुहोस
इजरायली सेनाले गर्यो २ प्यालेस्टिनी बालकको हत्या

१० फागुन, काठमाडौंयुद्ध विरामअन्तर्गत सम्झौताको पहिलो चरण समाप्त हुन बाँकी हुँदै पुन: इजरायली सेनाले २ प्यालेस्टिनी बालकको हत्या गरेको छ । नब्लस, टुल्कारेम, जेनिन र हिब्रोन क्षेत्रमा छापा मारेर इजरायली सेनाले दुई बालकको हत्या गरेको...

पुरा पढ्नुहोस
लुम्बिनीले सुरु गर्यो ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान

१० फागुन, दङ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु भएको छ । प्रदेश भित्रका १७ वटा विद्यालयबाट अभियानको एकसाथ शुभारम्भ गरिएको हो ।गत वर्ष एसईईको नतिजा कमजोर...

पुरा पढ्नुहोस
नेपाल एफएटीएफको ‘ग्रे लिष्ट´ मा, अर्थमन्त्री भन्छन- निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौँ

१० फागुन, काठमाडौँसम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानून परिपालनामा चुक्दा नेपाल वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्क फोर्स- फएटीएफ) को ‘ग्रे लिष्ट’ मा परेको छ। फ्रान्सको पेरिसमा आज सकिएको एफएटिएफको पूर्ण बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार...

पुरा पढ्नुहोस