मुख्य समाचार
७ फागुन, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सबै एकताबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना दिँदै उनले...
पुरा पढ्नुहोस७ फागुन, काठमाडौँ सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब रुपैयाँ नाघेको छ । चालू आर्थिक वर्षको सुरुमा २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँबराबर रहेको कुल सार्वजनिक ऋण माघ मसान्तसम्म आइपुग्दा एक खर्ब ७६ अर्ब...
पुरा पढ्नुहोस७ फागुन, काठमाडौंचन्दा उठाएको आरोपमा काठमाडौंको नयाँ बानेश्वरबाट एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ खोटेहाङ गाउँपालिका-८ का ३९ वर्षीय भरतकुमार राई रहेका छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरले मंगलबार अपराह्न...
पुरा पढ्नुहोस७ फागुन, काठमाडौं पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले अहिले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली छ। तराईका केही भागमा हुस्सु लागेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले...
पुरा पढ्नुहोस७ फागुन, काठमाडौंइजरायली सेनाले फेरि गाजा क्षेत्रमा आक्रमण गरेको छ । थाजाको रफाह क्षेत्रमा भएको आक्रमणमा दुई जना प्यालेस्टिनीहरूको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संयुक्त राष्ट्र संघद्वारा सञ्चालित तीन विद्यालयहरूका साथै एक...
पुरा पढ्नुहोस७ फागुन, काठमाडौंआज ७५औं प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । विसं. २००७ सालको क्रान्ति सफल...
पुरा पढ्नुहोस६ फागुन, काठमाडौंनेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् । नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र यस निकायबीच...
पुरा पढ्नुहोस६ फागुन, काठमाडौँ नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा आरोपित व्यक्तिलाई पक्राउ गरी अनुसन्धान जारी रहेको भारतको भुवनेश्वर–कटक प्रहरीले जानकारी दिएको छ । प्रहरीले एक प्रेस नोट जारी गर्दै अद्विक श्रीवास्तवालाई सोमबार नै पक्राउ गरी...
पुरा पढ्नुहोस६ फागुन, काठमाडौं भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था गर्नका लागि नेपाल प्रहरीको टोली पुगेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार बिहान नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी...
पुरा पढ्नुहोस६ फागुन, स्वर्गद्वारी प्यूठान मिर्गौला पीडित शशिराम बि.क.लाई आर्थिक सहयोग गर्नका लागि उनको परिवारले अपिल गरेको छ। जीवन अमूल्य हुन्छ, तर कहिलेकाहीं कठोर परिस्थितिले कसैको अस्तित्व नै संकटमा पार्न सक्छ। यस्तै परिस्थितिबाट अहिले स्वर्गद्वारी नगरपालिका–५ निवासी...
पुरा पढ्नुहोस