मुख्य समाचार

लेवनानमा शान्ति सेनामाथि आक्रमण, नेपाली सेनाका उपरथी ढकाल घाइते

३ फागुन, काठमाडौंयुनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ। लेवनानको राजधानी बेरुतमा शान्ति सेनाका डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी सवार सवारी साधनमा उत्तेजित भीडले आक्रमण गरेको हो। नेपाली सेनाको जनसम्पर्क तथा...

पुरा पढ्नुहोस
सूर्यबहादुर थापाका व्यवहार र गतिविधिप्रति नेपाली कांग्रेस प्युठानको गम्भीर ध्यानाकर्षण

 ३ फागुन,बुटवलप्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाका व्यवहार र गतिविधिप्रति नेपाली कांग्रेस प्युठानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी सभापति विष्णु गिरीले एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद थापाले अनपेक्षित जीतको उन्मादमा फरक...

पुरा पढ्नुहोस
सत्ता साझेदार दलको बैठक बस्दै

३ फागुन, काठमाडौंआज सत्ता साझेदार दलहरूको बैठक बस्दैछ । अध्यादेशका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । उनका अनुसार बैठकमा...

पुरा पढ्नुहोस
यी प्रदेशमा आज हल्का हिमपात सम्भावना

३ फागुन, काठमाडौं  पाँच प्रदेशमा शनिबार हल्का हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हो। तराईका केही भूभागमा हुस्सु-कुहिरो लाग्नेछ।...

पुरा पढ्नुहोस
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

३ फागुन, काठमाडौंनेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको...

पुरा पढ्नुहोस
८४ काे चुनामा प्रतिस्पर्धा गर्न नेकपा तयार छ: विप्लव

२ फागुन, सल्यान नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले २०८४ को चुनावमा नेकपाले पनि चुनाव लड्ने उद्घोष गर्नु भएको छ । देश र जनताले आमूल परिवर्तन खोजेकाले जनताले चाहेमा र साथ दिएमा आफ्नो पार्टीले चुनाव...

पुरा पढ्नुहोस
त्रिशूलीमा खस्यो मोटरसाइकल, चालक बेपत्ता, खोजी कार्य जारी

दुर्घटनामा परेको मोटरसाइकल र भेटिएको मोटरसाइकलको बिलबुक२ फागुन, काठमाडौंनारायणगढ–मुग्लिन सडकखण्डमा एउटा मोटरसाइकल दुर्घटनामा परेको छ । बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञान कुमार महतोले जानकारी दिए । बिहान...

पुरा पढ्नुहोस
संसदीय समितिको बैठक आज बस्दै

२ फगुन, काठमाडौं प्रतिनिधिसभाका चार र राष्ट्रिय सभाका दुई समितिको बैठक शुक्रबार बस्दैछ। अर्थ समितिको बैठकमा भन्सारसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल हुनेछ। राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती...

पुरा पढ्नुहोस
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

२ माघ, काठमाडौंकक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सूचना जारी गरी २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को परीक्षातालिका सार्वजानिक गरेको हो। बोर्डका अनुसार साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका...

पुरा पढ्नुहोस
यस्तो रहनेछ आजको मौसम

२ फागुन, काठमाडौंहाल देशमा पश्चिमी यायुको आंशिक प्रभाव रहेको छ । आज कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानीको तराईका...

पुरा पढ्नुहोस