मुख्य समाचार

छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

१४ माघ, धनगढीकैलालीमा छाउगोठमा सुतिरहेकी महिलालाई बाघले आक्रमण गरेको छ । जिल्लाको मोहन्याल गाउँपालिका-७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई आइतबार राति बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह...

पुरा पढ्नुहोस
राप्ती बाल एकेडेमीकाे वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न

१३ माघ, तुलसीपुर राप्ती बाल एकेडेमीको १६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विविध खेलकुद तथा सांस्कृतिक प्रदर्शनीबीच विद्यालयकाेे कार्यक्रम भव्य रुपमा गरिएको विद्यालयका प्रिन्सिपल ठाकुर डाँगीले बताए । साेही अवसरमा बाेल्दै सहभागीले...

पुरा पढ्नुहोस
गुरुकुलका विद्यार्थीद्वारा विज्ञान प्रदर्शनी

१४ माघ, घोराहीगुरुकुल एकेडेमीका विद्यार्थीहरुले विज्ञान सामग्री प्रदर्शनी गरेको छन् । विद्यालयको १० औं बार्षिक उत्सवको अवसरमा गुरुकुल एकेडेमी घोराही , लमही र तुलसीपुरका विद्यार्थीहरुले बनाएका बैज्ञानिक सामग्रीहरको शनिबार एक कार्यक्रमकाबीच प्रदर्शन गरेका हुन्...

पुरा पढ्नुहोस
ज्योतिपुञ्जको २४ औं वार्षिकोत्सव सम्पन्न !

१४ माघ, दाङदाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयको २४ ओैँ वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष युवराज थपलियाको अध्यक्षता एवं लुम्बिनी प्रदेशका सभासद एंव पूर्व स्वास्थ्यमन्त्रि राजु खनालको प्रमुख आतिथ्यता...

पुरा पढ्नुहोस
आजको मौस: पश्चिमी वायुको प्रभाव, धेरै स्थानमा हुस्सु र कुहिरो

१४ माघ, काठमाडौँ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ...

पुरा पढ्नुहोस
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

१४ माघ, काठमाडौँनेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर छभने युरोपियन युरो, बेलायतको पाउन्ड स्टर्लिङ, सिङ्गापुर डलर, साउथ कोरियन वनको मूल्य बढेको छ । स्विस...

पुरा पढ्नुहोस
पाकिस्तानमा सैन्य कारबाहीमा ३० जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा तीन छुट्टाछुट्टै कारबाहीमा ३० जना मारिएका छन्। पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले प्रान्तको जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेसन गरेको एक विज्ञप्तिमा जनाएको छ । लक्की मारवाटमा...

पुरा पढ्नुहोस
किरिया नबसेकाे जनककाे परिवारले बलबहादुरकाे स्मृतिमा अक्षयकोष खडा गर्‍याे

पश्चिम दाङकाे शान्तिनगर गाउँपालिका वडा नम्बर ३ निवासी बलबहादुर कामीकाे स्मृतिमा उहाँको परिवारले ७७ हजार ७ सय ७७ रकमकाे अक्षयकोष स्थापना गरेकाे छ । परिवारले आफ्नो आदर्श व्यक्तित्वकाे निधनलाई शक्तिमा बदल्ने र चिरस्थायी स्मरणकाे लागि...

पुरा पढ्नुहोस
‘राहदानी परिचर्चा’ सम्पन्न!

१२ माघ, दाङ नियात्राकार डा. राजु अधिकारीको नयाँ पुस्तक राहदानी माथि शुक्रबार दाङमा परिचर्चा सम्पन्न गरिएको छ । अध्ययन मञ्च दाङ र सर्बाेदय पुस्तकालय तथा वाचनालयको संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रम सम्पन्न भएको हो । ‘पठन संस्कृति...

पुरा पढ्नुहोस
बालयौन दुरूपयोगमा मदन राई दोषी ठहर

१३ माघ, काठमाडौं जिल्ला अदालत खोटाङले बालयौन दुरूपयोगको आरोपमा सुभद्रा मदन फाउन्डेसन (शुभम) का संस्थापक मदन राईलाई दोषी ठहर गरेको छ। आफैंले स्थापना गरेको उक्त फाउन्डेसनमा पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले...

पुरा पढ्नुहोस