मुख्य समाचार
१२ माघ, ललितपुर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन नेपाल बुद्धिजीवी सङ्गठनको आज यहाँ आयोजित तेस्रो जिल्ला सम्मेलनमा उनले...
पुरा पढ्नुहोस१२ माघ, काठमाडौं वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने ४० वर्षीया लालिमाया दर्लामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। दर्लामीले क्रोएसिया पठाइदिन्छु भन्दै...
पुरा पढ्नुहोस१२ माघ, काठमाडौं गुल्मीमा एक जना महिला मृत फेला परेकी छन् । मालिका गाउँपालिका वडानम्बर–८ डक्सुमारे की ४० वर्षकी गीता अर्याल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताए । माइतिघरमा...
पुरा पढ्नुहोस१२ माघ, काठमाडौं काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा गएराति आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ। प्रहरीका अनुसार काभ्रेभञ्ज्याङमा रहेको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा शुक्रबार राति ९ः३० बजे विद्युत् ‘सट’ आगलागी हुँदा अन्य दुई घरसमेत जल्नुका...
पुरा पढ्नुहोस१२ माघ, महाराष्ट्र पश्चिमी भारतको महाराष्ट्र राज्यस्थित हतियार कारखानाभित्र शुक्रबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा आठजनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्।महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ८३० किलोमिटर पूर्वमा रहेको भण्डारा जिल्लामा रहेको कारखानामा स्थानीय...
पुरा पढ्नुहोस१२ माघ, काठमाडौंभारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ। परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको निधन भएको जनाएको छ । मन्त्रालयका अनुसार निधन हुनेमा कैलालीका दुई जना...
पुरा पढ्नुहोस१२ माघ, काठमाडौं नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुँदैछ। अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन शनिबार बिहान ८ देखि बेलुका ६ बजेसम्म हुनेछ। माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका...
पुरा पढ्नुहोसबिजुवार,११ शुक्रवार।जनप्रिय युवा क्लबले १७ जना विद्यार्थीलाई पोशाक वितरण गरेको छ।क्लबले शुक्रवार एक कार्यक्रम आयोजना गर्दै प्यूठान नगरपालिका वडा नं-१ मा अवस्थित श्री भुबनेश्वरी माद्यमिक विद्यालय खैरामा अध्ययनरत १७ जना सुस्त श्रवण भएका विद्यार्थीहरुलाई...
पुरा पढ्नुहोस११ माघ, दाङ नेकपा (माओवादी केन्द्)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गर्नुभएको छ ।माओवादी केन्द्रले तुलसीपुर नगरकमिटिले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन...
पुरा पढ्नुहोस११ माघ, काठमाडौंआन्तरिक राजस्व विभागको सफ्टवेयर ह्याक गरी भाटभटेनी सुपरमार्केटले तिर्नुपर्ने करको दायित्व बढाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वतको बिदाहा गाउँपालिका–३ घर भई चितवन भरतपुर बस्ने २८ वर्षीय सन्तोष...
पुरा पढ्नुहोस