मुख्य समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पले आज शपथ लिँदै

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदै छन्। दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिन लाग्नुभएका ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबट्र्सले पद तथा गोपनियताको सपथ गराउनेछन्। कार्यक्रम वाशिङ्टन डीसीमा रहेको ऐतिहासिक...

पुरा पढ्नुहोस
यू-१९ महिला विश्‍वकप: दोस्रो खेलमा आज नेपालले स्कटल्याण्डसँग खेल्दै

७ माघ, काठमाडौं आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को आफ्नो दोस्रो खेलमा नेपालले सोमबार स्कटल्याण्डसँग खेल्दै छ । नेपाल र स्कटल्याण्डबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ...

पुरा पढ्नुहोस
म लगायत केही साथी एमालेमै जाने भइयो तर केही साथी माओवादीमा जान्छन्- वामदेव गौतम

६ माघ, काठमाडौंनेता वामदेव गौतमले आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने र बाँकी केही सदस्य माओवादी केन्द्रमा जाने बताएका छन् । आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटार निवासमा...

पुरा पढ्नुहोस
प्युठानमा बस दुर्घटना, ५ जना घाईते !

६ माघ, प्युठान प्युठानमा बस दुर्घटना हुँदा ५ जना घाइते भएका छ। प्यूठान नगरपालिका – ४ गाजुरीमा आइतवार दिउँसो करिब १२ बजे ना ५ ख ४५७ नम्बरको बस बस दुर्घटना भएको हो । दुर्घटनामा परी चालक...

पुरा पढ्नुहोस
अमेरिकामा टिकटक बन्द!

६ माघ, काठमाडौंचिनियाँ कम्पनीले सञ्चालन गरेको सामाजिक सञ्जाल टिकटक अमेरिकामा चल्न छाडेको छ । सरकारी प्रतिबन्ध कार्यान्वयनमा आउनुअगावै सूचना जारी गरेर टिकटकले अमेरिकामा एप्लिकेशन नचल्ने बनाएको अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले लेखेको छ । छोटा भिडियोका...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

६ माघ, रुकुम पश्चिम रुकुम पश्चिमको चौरजहारीमा मोटरसाइकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ। चौरजहारी नगरपालिका –१ लामिछाने गाउँ निवासी ३२ वर्षीय चिरञ्जीवी लामिछानेको आज बिहान दुर्घटनामा परेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम...

पुरा पढ्नुहोस
आजबाट इजरायल-हमास युद्धविराम, यसरी गरिँदैछ कार्यान्वयन ?

६ माघ, काठमाडौंइजरायल र हमासबीच भएको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन सुरु भएको छ । शनिबार बिहान इजरायलको मन्त्रिपरिषदले दुई पक्षबीच भएको युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम कार्यान्वयनमा आएको हो । अधिकारीहरुका अनुसार यो युद्धविराम सम्झौता...

पुरा पढ्नुहोस
खोखो विश्वकपको फाइनल: नेपाललाई आज च्याम्पियन बन्ने अवसर

६ माघ, काठमाडौं नेपालले आज खोखो विश्वकपको फाइनल खेल खेल्दैछ।  नेपालको खो खो खेलाडी टोलिले विश्वकप प्रतियोगिताको फाइनलमा स्थान बनाएर इतिहास बनाएका छन्। भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिलातर्फको पहिलो सेमिफाइनलमा नेपालले युगान्डालाई ८९–१८ ले सहजै...

पुरा पढ्नुहोस
पश्चिमी वायुको सामान्य प्रभाव, यस्तो रहनेछ आजको मौसम

६ माघ, काठमाडौँहाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली  र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ...

पुरा पढ्नुहोस
पोखरामा दाइँ महोत्सव !

६ माघ, कास्कीपोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद्को...

पुरा पढ्नुहोस