मुख्य समाचार
६ पुस, काठमाडौं नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा...
पुरा पढ्नुहोस६ पुस, काठमाडौं अमेरिकी तट रक्षक बलले भेनेजुएला तट नजिक अर्को एक तेल ट्यांकर बोकेको जहाज कब्जामा लिएको छ । यसले दुई देशबीचको तनाव झन् बढाएको छ भने भेनेजुएलाको तेल निर्यातमा असर परेको छ । अमेरिकाले...
पुरा पढ्नुहोस५ पुस, काठमाडौं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले एमडीएमएस प्रणाली भित्र भ्रष्टाचारको जालो बेरिएको दाबी गरेका छन् । नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभालाई शनिबार काठमाडौंमा उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत...
पुरा पढ्नुहोस५ पुस, काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भई देशको सेवा गर्न चाहना रहेको बताएका छन्। काठमाडौँमा शनिवार आयोजित जेन–जीसँग अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि...
पुरा पढ्नुहोस५ पुस, काठमाडौँ प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छिन्। जेनजी आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेको अवसरमा सम्बोधन गर्दै उनले...
पुरा पढ्नुहोस४ पुस,बुटवल रास्वपाका सभापति रवि लामिछाने न्यायको लडाइँ बाँकी रहेको बताएका छन् । भैरहवास्थित जिल्ला कारगारबाट छुटेपछि लामिछानेले आफूमाथि भएको अन्याय देशमाथि भएको अन्यको तुलनामा केही पनि नभएको बताए । आफू बोल्ने समय आउने भन्दै उनले...
पुरा पढ्नुहोस५ पुस, काठमाडौं ग्रीसको क्रिट टापुको दक्षिणमा शुक्रबार बिहान एक डुङ्गामा खचाखच भरिएका लगभग ५४० आप्रवासीहरूलाई उद्धार गरिएको ग्रीकका तटरक्षक अधिकारीले बताएका छन् । लिबियाली समुद्रको सानो टापु गाभ्डोस नजिकै युरोपेली सङ्घको सीमा निकाय ‘फ्रोन्टेक्स’ को...
पुरा पढ्नुहोस५ पुस, कठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वानलाई नै अर्जुन दृष्टि बनाएको बताएकी छन् । जेनजी आन्दोलनपछि सरकार गठन भएको १०० दिन पुगेको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यो सरकारले सुशासन र निर्वाचनलाई अर्जुन दृष्टि बनाएको...
पुरा पढ्नुहोस४ पुस, बुटवल (रुपन्देही) अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका -१२ भद्राचौर( डिभर्ना ) स्थायी घर भई हाल बुटवल -१३ जीतगढ़ी निवासी लुम्बिनी वाटर फिल्टरको संचालक तथा समाजसेवी व्यक्तित्व श्रीमती सन्ध्या एसी श्रेष्ठले आफ्नो प्रिय श्रीमान उत्तम...
पुरा पढ्नुहोस४ पुस, विराटनगर नेकपा एमालेका नेता टीकाराम पुरीले पार्टी परित्यागको घोषणा गरेका छन् । एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार रहेका पुरी केपी शर्मा ओली निकट थिए । उनले बिहीबार पार्टी छाडेको घोषणा गरेका हुन् । बिहीबार...
पुरा पढ्नुहोस









