मुख्य समाचार

यस्तो छ आजको मौसम

२८ भदौ, काठमाडौं हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम...

पुरा पढ्नुहोस
भंग भयाे संसद ! फागुनमा चुनाव हुनसक्ने

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभा बिघटनका लागि सिफारिस गरेकी छिन्। प्रधानमन्त्रीको रुपमा सपथ लिएर प्रधानमन्त्री निवास बालुवाटर पुगेलगत्तै उनले संसद बिघटनको सिफारिस गरेकी हुन्। प्रधानमन्त्रीबाट सिफारिस आएको र राष्ट्रपतिबाट सदर भइसकेको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस...

पुरा पढ्नुहोस
शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

२७ भदौ, काठमाडौं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । शीतलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै...

पुरा पढ्नुहोस
कानुनी शासनको जगमा निकास निकाल्न मानव अधिकार आयोगको आग्रह

  २७ भदौ, काठमाडौ राष्ट्रिय मानव अधिकार आयोगले नयाँ सरकार गठन प्रक्रियामा चासो र चिन्ता प्रकट गरेको छ । मानव अधिकार आयोगले एक विज्ञप्ति जारी गरी ‘लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको जगमा निकास निकाल्न उचित हुने’ दृष्टिकोण...

पुरा पढ्नुहोस
फरार भएकाहरु अविलम्ब सम्पर्कमा आउन नक्खु कारागार प्रशासनको अपिल

२७ भदौ, काठमाडौं ललितपुरको नक्खुस्थित कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा जेलबाट फरार भएकाहरुलाई अविलम्व सम्पर्कमा आउन अनुरोध गरेको छ । कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न कारागार प्रशासनले सार्वजनिक अपिलसमेत गरेका छन् । जेनजी आन्दोलन हिंसात्मक...

पुरा पढ्नुहोस
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्ष जेल सजाय

२७ भदौ, काठमाडौं ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई सैन्य विद्रोहको षड्यन्त्र रचेको आरोपमा २७ वर्ष तीन महिनाको जेल सजाय सुनाइएको छ। ७० वर्षीय बोल्सोनारो सैन्य विद्रोह षड्यन्त्रको आरोपमा दोषी ठहर भएको केही घण्टापछि त्यहाँको सर्वोच्च अदालतका...

पुरा पढ्नुहोस
कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

  २७ भदौ, काठमाडौं नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कर्फ्यु हटाएको छ । आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कर्फ्यु लाग्ने छ । दिउँसोको समयमा कर्फ्यु हटाएको नेपाली सेनाले निषेधाज्ञा पनि...

पुरा पढ्नुहोस
कार्कीलाई प्रधानमन्त्री बनाउने समझदारी, संसद् विघटनमा विमति

२७ भदौ, काठमाडौं  जेन–जी समूहबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारमा प्रधानमन्त्री बनाउन सर्वपक्षीय समझदारी जुटेको छ। राष्ट्रपति रामचन्द्र पौडेलसमेत कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न तयार भएका छन्। तर संसद् विघटन गर्ने विषयमा सहमति जुट्न नसक्दा कार्कीको...

पुरा पढ्नुहोस
संविधान खारेज होइन, पुनर्लेखन गर्नुपर्छ : सुदन गुरुङ

  २६ भदौ, काठमाडौं हामी नेपालका अध्यक्ष सुदन गुरुङले संविधान खारेज नभइ पुनर्लेखन गर्नुपर्ने माग जेन–जीको रहेको बताएका छन् । जेन–जेकीको भावना प्रतिनिधित्व हुनेगरी अहिलेलाई संसद विघटन गरेर अन्तरिम सरकार बनाउनु पर्ने उनले बताए। ‘अन्तरिम सरकार हो ।...

पुरा पढ्नुहोस
वैदेशिक रोजगार विभाग पूर्णरूपमा ध्वस्त

  २६ भदौ, काठमाडौं जेनजी प्रदर्शनकारीले वैदेशिक रोजगार विभाग समेत ध्वस्त पारेका छन् । मंगलबार प्रदर्शनकारीले ताहाचलमा रहेको विभागमा तोडफोड तथा आगजनी गरेका हुन् । जसका कारण विभागको तल्लो भवन पूर्णरूपमा क्षति पुगेको विभागका महानिर्देशक कमल भट्टराईले...

पुरा पढ्नुहोस