मुख्य समाचार

आदर्श परिवार: जसले धार्मिक अन्धता खारेज गरी बुबाकाे किरिया बसेन !

१३ माघ, दाङ शान्तिनगर गाउँपालिका-३ भलानेटीका जनक सीलाई माघ ७ गते ठूलो बज्रपात पर्यो । विहान करिव ३:३० बजेतिर जनकले आफ्ना बुवालाई सदाका लागि गुमाए । उनका बुवा बल बहादुर सीको राप्ती प्रादेशिक अस्पतालमा ७४ वर्षको...

पुरा पढ्नुहोस
चन्द्रप्रभामा अन्तराष्टिय शिक्षा दिवस विविध कार्यक्रमका साथ सम्पन्न

१२ माघ, रोल्पा सुनिलस्मृति गाउँपालिका स्थित चन्द्रप्रभा माध्यमिक विद्यालय मिझिङमा शुक्रबार विविध कार्यक्रम गरेर अन्तराष्ट्रिय शिक्षा दिवस भव्यताकासाथ सम्पन्न गरिएको छ । प्राविका विद्यार्थीहरु माझ विविध खेलकुद र आधरभूत र माध्यमिक तहका विद्यार्थीहरुमाझ मानव जीवनमा...

पुरा पढ्नुहोस
विगतका गल्ती कमजोरीबाट सच्चिएर अगाडि बढेका छाैँ, जनताले नयाँ आशा जगाएका छन्: प्रचण्ड

१२ माघ, घाेराही नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विगतका सबैखाले गल्ती कमजोरीकाे गहिराे समीक्षा गरेर आत्मालाेचित हुँदै जनताकाे बिचमा गइरहेकाे बताएका छन् । आफूहरुले जनताका वास्तविक पिर मर्का बुझ्न...

पुरा पढ्नुहोस
हामीले स्वार्थ समूहकाे “सेटिङ” ध्वस्त बनायाैँ, अहिले सेटिङमै सरकार चलेकाे छ: प्रचण्ड

१२ माघ, घोराही नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकार र देश स्वार्थ समूहको सेटिङमा चल्ने गरेको बताउनुभएको छ । दाङको घोराहीमा शनिबार बिहान प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले आफू तीन पटक...

पुरा पढ्नुहोस
विवाह गर्न भनी भागेका एक जोडी मृत फेला

१२ माघ, रुकुमपश्चिम रुकुमपश्चिममा अनौठो घटना घटेको छ। प्रेममा परी विवाह गर्न भनी भागेका एक जोडी (प्रेमी-प्रेमिका) घरभित्रै मृत भेटिएका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीमा १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर यसरी...

पुरा पढ्नुहोस
यथास्थितिमा कम्युनिष्ट आन्दोलन अघि बढ्न सक्दैन : नारायणकाजी श्रेष्ठ

१२ माघ, ललितपुर  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन नेपाल बुद्धिजीवी सङ्गठनको आज यहाँ आयोजित तेस्रो जिल्ला सम्मेलनमा उनले...

पुरा पढ्नुहोस
क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

१२ माघ, काठमाडौं  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने ४० वर्षीया लालिमाया दर्लामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। दर्लामीले क्रोएसिया पठाइदिन्छु भन्दै...

पुरा पढ्नुहोस
गुल्मीमा एक महिला मृत फेला

१२ माघ, काठमाडौं  गुल्मीमा एक जना महिला मृत फेला परेकी छन् । मालिका गाउँपालिका वडानम्बर–८ डक्सुमारे की ४० वर्षकी गीता अर्याल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताए । माइतिघरमा...

पुरा पढ्नुहोस
फर्निचरमा आगलागी, एक वृद्धाको जलेर मृत्यु

१२ माघ, काठमाडौं  काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा गएराति आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ। प्रहरीका अनुसार काभ्रेभञ्ज्याङमा रहेको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा शुक्रबार राति ९ः३० बजे विद्युत् ‘सट’ आगलागी हुँदा अन्य दुई घरसमेत जल्नुका...

पुरा पढ्नुहोस
हतियार कारखानामा विस्फोट, आठजनाको मृत्यु

१२ माघ, महाराष्ट्र पश्चिमी भारतको महाराष्ट्र राज्यस्थित हतियार कारखानाभित्र शुक्रबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा आठजनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्। महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ८३० किलोमिटर पूर्वमा रहेको भण्डारा जिल्लामा रहेको कारखानामा स्थानीय...

पुरा पढ्नुहोस