मुख्य समाचार

सनराइजकाे १४ औं वार्षिकोत्सबमा १४ जनाकाे रक्तदान

१० माघ, दाङ घाेराही उपमहानगरपालिका- १२ तुलसीगञ्जमा रहेकाे सनराइज एकेडेमीले आफ्नो १४ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । वार्षिकोत्सबकाे पूर्वसन्ध्यामा साे विद्यालयका १४ जना शिक्षक, कर्मचारी तथा अभिभावकवाट बिहीबार रक्तदान गरिएको...

पुरा पढ्नुहोस
नगरप्रमुख योगीद्वारा ५० विपन्न परिवारलाई खाद्यान्न एवं न्यानो कपडा हस्तान्तरण

विजुवार,१० बिहिवार।प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीले प्यूठान नगरपालिकाका विपन्न तथा ज्याला मजदुरी गर्ने परिवारलाई बिहिवार एक कार्यक्रमकाबिच राहत वितरण गर्नुभएको छ। चिसो मौसम र विपन्न परिवारलाई अभाव भएको बेला नगरप्रमुख योगीले नगरपालिको वडा नं-५...

पुरा पढ्नुहोस
काठमाडौँको असनमा आगलागी,(केही तस्वीरहरू)

१० माघ,काठमाडौँ  काठमाडौँको असन चोकस्थित एक घरमा आगलागी भएको छ। अहिले आगलागी नियन्त्रण प्रयास जारी रहेको छ। केहीबेरअघि भएको उक्त ​आगलागीको कारण र क्षतिबारे जानकारी आइसकेको छैन। सुरक्षाकर्मीहरू आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।     ...

पुरा पढ्नुहोस
यो सरकार लामो समय टिक्दैन : प्रचण्ड

१० माघ, सुर्खेत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार लामो समयसम्म नजाने दोहोर्‍याएका छन् । यद्यपि, माओवादीको ध्यान अहिले सरकारमा जाने नभएको उनको दावी भनाइ छ । सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले...

पुरा पढ्नुहोस
विद्यालयलाई आर्थिक सहयोग गर्दै जन्मदिन मनाए पुन र महराले

१० माघ, रोल्पा आफूले अध्ययन गरेको विद्यालय चन्द्रप्रभा मावि, सुनिलस्मृति-३ मिझिङ, रोल्पालाई आफूले सकेको आर्थिक सहयोग गर्दै विद्यालयका पूर्व विद्यार्थी, समाजसेवी, राजनीतिकर्मी, शिक्षाप्रेमी एवंम बौद्धिक व्यक्तित्वहरु बमबहादुर पुनमगर र इन्द्रबहादुर महराले आफ्नो जन्मदिन मनाएका छन्...

पुरा पढ्नुहोस
स्वास्थ्य क्षेत्रको वर्तमान अवस्थाः हामी कसरी स्वस्थ्व रहने ?

हरेक वर्ष डिसेम्बर १२ मा मनाइने सार्वभौमिक स्वास्थ्य कवरेज दिवस मनाइन्छ । सार्वभौमिक स्वास्थ्य कवरेज भन्नाले सबै नागरिकलाई आवश्यक स्वास्थ्य सेवाको पहुँच र सुविधा सुनिश्चित गर्नु हो । यसको उद्देश्य मानिसहरूको स्वास्थ्य सुधार गर्दै,...

पुरा पढ्नुहोस
विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलरको मूल्य घट्यो, युरोको स्थिर

१० माघ, काठमाडौं नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ भने युरोको मूल्य स्थिर रहेको छ । युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क र...

पुरा पढ्नुहोस
नेपाल प्रहरीका हवल्दारसहित १५ जना बेपत्ता

१० माघ, काठमाडौं  नेपाल प्रहरीका एकजना हवलदारसहित १५ जना प्रहरी कर्मचारी २ महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको भन्दै सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको छ। आफूखुशी गैरहाजिर रहनेहरूमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत...

पुरा पढ्नुहोस
मौसम: आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

१० माम, काठमाडौँ हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भूभागमा...

पुरा पढ्नुहोस
भारतमा पुष्पक रेल दुर्घटना, ११ जनाको मृत्यु

९ माघ, नयाँ दिल्ली  महाराष्ट्रको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । भुसावल रेलवे डिभिजनका जनसम्पर्क अधिकृतले बीबीसी मराठीलाई यो कुराको पुष्टि गरेका हुन् । पीआरओका अनुसार लखनऊबाट मुम्बई जाँदै गरेको...

पुरा पढ्नुहोस