मुख्य समाचार
२० पुस, काठमाडौँ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा पहिले राजनीतिक तह स्वच्छ हुन जरुरी रहेको बताएका छन्। शनिवार काठमाडौँमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।...
पुरा पढ्नुहोस२० पुस, काठमाडौं नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एकपटक देशको नेतृत्व गर्न नेकपाले चाहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले आफ्नो सेवा सुविधाका लागि नभइ देश र जनताको सेवाका लागि नेकपाले एकपटक...
पुरा पढ्नुहोस२० पुस, सुदूरपश्चिम कैलाली जिल्लामा एकैदिन लागुऔषधसहित १० जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिकाको विभिन्न पाँच ठाउँका साथै टीकापुर क्षेत्रबाट गरी झण्डै साढे...
पुरा पढ्नुहोस२० पुस, काठमाडौं नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । शनिबार दिउँसो २ बजे बस्नेगरी तय भएको बैठक अन्तिम समयमा स्थगित भएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण आजको बैठक...
पुरा पढ्नुहोसपौस २०,चकचके।प्रेस सेन्टर नेपाल,जिल्ला शाखा प्युठानका नवनिर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।प्रेस सेन्टर नेपाल प्युठान शाखाद्वारा शनिबार आयोजित कार्यक्रम माण्डवी गाउँपालिका प्यूठानको सभाहल देविस्थानमा सम्पन्न भएको हो। शाखाका निवर्तमान अध्यक्ष टिकाराम पोख्रेलको अध्यक्षतामा...
पुरा पढ्नुहोस२० पुस, काठमाडौं पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। गएराति ११ बजेतिर चावहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पतालमा पुडासैनीको निधन भएको उनी कार्यरत नेपाल भ्युज डटकमका सम्पादक मधुसुदन पन्थीले जानकारी दिए। नेपाल भ्यूज डटकमका उपसम्पादक उनी काम सकेर कार्यालयबाट...
पुरा पढ्नुहोस२० पुस, काठमाडौं गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको छ । आज बिहान तराईमा भने हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो देशभरको मौसम सामान्यतया...
पुरा पढ्नुहोस२० पुस, कञ्चनपुर देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ । जनवरी ४ तारिखदेखि १९ सम्म९पुस...
पुरा पढ्नुहोस२० पुस, काठमाडौं नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर,...
पुरा पढ्नुहोस१९ पुस, प्युठान बृहत महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।”साना किसानको समृद्धि कृषिको रुपान्तरण उद्यमशिलताको विकास” भन्ने मूल नाराका साथ सञ्चालन भएको वार्षिक साधारणसभा प्युठान नगरपालिका -८ शिवानगर,प्युठानमा...
पुरा पढ्नुहोस









