मुख्य समाचार

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

२८ मंसिर, काठमाडौं  नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको आज हुँदैछ। केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो।  मतदान आज विहान...

पुरा पढ्नुहोस
एनपीएलमा आज दुई खेल हुँदै!

२८ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार बिहान लुम्बिनी लायन्स र कर्णाली याक्सबीच रोचक प्रतिस्पर्धा हुँदैछ। लुम्बिनी यसअघि नै प्लेअफ दौडबाट बाहिरिए पनि यो खेल जितेर सान्त्वना हासिल गर्न चाहन्छ, जबकि कर्णालीका लागि...

पुरा पढ्नुहोस
मैदानमा श्रमजीवी पत्रकारका काविल जन्मदेव

२७ मंसिर, काठमाडौं मंसिर २८ गते नेपाल पत्रकार महासंघको चुनाव हुँदैछ । यसपटकको महासंघको चुनाव साच्चिकै अर्थपूर्ण हुने देखिन्छ । यसको मतलब अरूको कुनै अर्थ थिएन भन्ने होइन । तर यसपटक सिंगो नेपाली मिडिया उद्योगमा...

पुरा पढ्नुहोस
काठमाडौंमाथि जनकपुरको शानदार जित!

२७ मंसिर, काठमाडौं  नेपाल प्रिमियर लिगको आज भएको दोस्रो खेलमा  जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको छ। जनकपुरले ५ विकेट गुमाउँदै १५.५ ओभरमा १०४ रन बनाएर नतिजा आफ्नो पक्षमा पारेको हो। टस जितेर ब्याटिङमा आएको...

पुरा पढ्नुहोस
प्रसाईंको बयान: कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ

२७ मंसिर, काठमाडौं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीका आरोपसम्बन्धी कागजात आफूले नबनाएको बयान दिएका छन्। कम्बोडियामा बस्ने एक नेपालीले आफूलाई फोन गरी ओलीले लगानी गरेको विषयमा बताएको र सोही आधारमा आफूले...

पुरा पढ्नुहोस
सुपर ओभरमा विराटनगरलाई हराउँदै पोखरा विजयी

२७ मंसिर, काठमाडौं  नेपाल प्रिमयर लिगमा पोखरा एभेन्जर्सले दोस्रो जित हात पारेको छ। सुपर ओभरमा विराटनगरलाई १३ रनले हराएको हो। सुपर ओभरमा लामिछानेको बलमा रेमर रेफरले लगातार दुई छक्का एक चौकासहित १७ र आन्देश गोसले एक रन बनाएपछि पोखराले १८...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)दाङको अध्यक्षमा नरेन्द्र बि.क.

२७ मंसिर, घोराही नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी दाङको २६ औँ जिल्ला सम्मेलन घोराहीमा सम्पन्न भएको छ । “शैक्षिक संघर्ष र संगठनलाई नयाँ उचाईमा उठाऔँ, बैज्ञानिक समाजबादी शिक्षा प्राप्तिका लागि २६ औँ जिल्ला सम्मेलन सफल...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै

२७ मंसिर, पोखरा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद...

पुरा पढ्नुहोस
आत्मघाती विस्फोटमा अफगान शरणार्थी मन्त्री हक्कानीको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा  शरणार्थी मन्त्रालयको कार्यालयमा भएको आत्मघाती बम विस्फोटमा मन्त्रीको मृत्यु भएको छ। शरणार्थी मन्त्रालयमा विस्फोट हुँदा मन्त्री खलील उर–रहमान हक्कानी केही सहकर्मी मारिएको अधिकारहिरूले जनाएका छन्। तालिवानको समयमा सबैभन्दा धेरै हिंसात्मक आक्रमणहरूको लागि जिम्मेवार...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागी विदेशी मुद्राको विनिमय दर

२७ मंसिर, काठमाडौं नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ३६...

पुरा पढ्नुहोस