मुख्य समाचार
भारतीय अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु हुनुका साथै अन्य १६ शिशुको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। अधिकारीका अनुसार गएराति करिब १०:३० बजे झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसियुमा आगलागी भएको थियो। घटनास्थलको...
पुरा पढ्नुहोसमंसिर १,प्युठान।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) लुम्बिनी प्रदेश समितिले चुनावी कमाण्डर तोकेको छ।शनिबार नेकपा(माओवादी केन्द्र)लुम्बिनी प्रदेश संसदीय दलको कार्यलयमा संगठनका प्रदेश अध्यक्ष पुष्कर शर्माको अध्यक्षतामा बसेको दोस्रो कार्यालय बैठकले यहि मंसिर १६...
पुरा पढ्नुहोस१ मंसिर, काठमाडौं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यक रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नयाँ समाजवादी आन्दोलन,...
पुरा पढ्नुहोस१ मंसिर, रुकुमपश्चिम जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ११ रिठा भन्ने स्थानमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । काठमाडौंबाट रुकुमपश्चिमको राडीतर्फ जाँदै गरेको प्रदेश ३-००५ ख ९९६६ नम्बरको बस आज दिउँसो करिब पौने...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले संघीय सांसद र मन्त्रीको संख्या आधा घटाउनुपर्ने, राष्ट्रिय सभा, उपराष्ट्रपति, राज्यमन्त्री, उपसभामुखजस्ता पद आवश्यक नभएको धारणा राखेका छन् । १ मंसिर, बुटवल लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नेपालमा ७ प्रदेश आवश्यक...
पुरा पढ्नुहोस१ मंसिर, काठमाडौं सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आज सम्मान गरिएको हो। अघिल्लो...
पुरा पढ्नुहोस१ मंसिर, काठमाडौं राष्ट्रिय कर दिवस, कर प्रणालीको सार, नेपालको आधार’ भन्ने नाराका साथ मनाइँदैछ । २०५४ मंसिर १ मा नेपालमा मुल्य अभिवृद्धि कर लागु भएको थियो । सोही आधारमा नेपाल सरकारले मंसिर १ लाई कर दिवसको...
पुरा पढ्नुहोस१ मङ्सिर, काठमाडौं नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ...
पुरा पढ्नुहोस१ मंसिर, काठमाडौं सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन शनिबारदेखि आठौँ समन्वयात्मक बैठक’ हुँदैछ। सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा आइतबारसम्म चल्ने ‘एपीएफ–एसएसबीको बैठकमा सीमा अपराध न्यूनीकरण र रोकथाम,...
पुरा पढ्नुहोस१ मंसिर, काठमाडौं देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी...
पुरा पढ्नुहोस








