मुख्य समाचार
१४ भदौ, काठमाडौंराष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेर वरियतामा एक नम्बरमा रहेका ज्ञवालीसमक्ष बुधबार नै मुख्यसचिव नियुक्त...
पुरा पढ्नुहोसगत हप्ता काठमाडौँबाट फर्किने बेला मैले फेसबुकमा लेखेँः ‘राम्ररी बस है काठमाण्डौँ । म त घर फर्केँ ।’ कूसंयोग ! ‘सुमो जीप’मा बसेर जतिबेला म यो लेख्दै थिएँ, त्यति नै बेला त्रिभुवन विमानस्थमा सौर्य...
पुरा पढ्नुहोसहावाहुरी र चट्याङका कारण बिजुलीको पोलमा लागेको आगो १४ भदौ, गुल्मीहावाहुरी र चट्याङका कारण गुल्मीका चार पालिकामा विद्युत आपूर्ति बन्द भएको छ । बिहीबार बेलुकी हावाहुरीसँगै परेको चट्याङले ट्रान्सफरमर, पोल र तारमा क्षति पुगेकाले विद्युत...
पुरा पढ्नुहोस१४ भदौ, काभ्रेपलाञ्चोकअरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ। बिहीबार साँझ काठमाडौंबाट बाह्रबिसेतर्फ गइरहेको बा २ ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी महिलालाई ठक्कर दिँदा...
पुरा पढ्नुहोस१४ भदौ, पाँचथर पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङको डाडागाउँ टोलमा बम विस्फोटमा परि दुई बालबालिकाको मृत्यु भएको छ भने एक जना बालक घाइते भएका छन् ।बिहीबार दिउँसो माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को घरमा बस्दै आएका...
पुरा पढ्नुहोस१४ भदौ, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। सातै...
पुरा पढ्नुहोसफाइल फोटो१३ भदौ, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमालेले दुई तिहाइको दम्भ देखाए सडकमा जाने चेतावनी दिएका छन्। धनगढीमा बिहीबार पत्रकारहरूसँग बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफूले हालै संसदमा यस विषयमा खबरदारी गरेको उल्लेख...
पुरा पढ्नुहोस१३ भदौ, दाङ सडक डिभिजन कार्यालय अन्तर्गत दाङमा निर्माण हुन थालेका पाँचवटा पुलमध्ये दुईवटा पुलको ठेक्का सम्झौता रद्द भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१३ गिधनिया स्थित तुइखोला र घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत पत्रेखोला पुलको ठेक्का सम्झौता खारेज भएको...
पुरा पढ्नुहोसटेक्टोनिक प्लेटहरुको निरन्तर घर्षण र उतारचढाबका कारण नेपाल सर्वदा भूकम्पीय उच्च जोखिमको मुलुकमा पर्दछ । यो सँगै जलवायु परिवर्तनका विभिन्न असरहरु त छँदैछन् । खासगरी पश्चिम नेपालको भूसतहमुनि ५ सय वर्षयता भूकम्पीय शक्ति सञ्चय...
पुरा पढ्नुहोस१३ भदौ, काठमाडौं नेकपा एकीकृत समाजवादीको नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरुको आज शपथ ग्रहण हुँदै छ । शपथ लगत्तै केन्द्रीय कमिटी बैठक बस्ने छ । त्यसका लागि आज बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा भेला हुन...
पुरा पढ्नुहोस