मुख्य समाचार
गाउँपालिका अस्पतालमा जन्मिएका तीन शिशु।११ भदौ, रुकुमपश्चिम रुकुमपश्चिमको सानीभेरीमा रहेको गाउँपालिका अस्पतालमा एक महिलाले १८ वर्षको उमेरमा तीन जना बच्चाको जन्म दिएकी छिन् । चौरजहारी नगरपालिका १४ घर भइ हाल सानीभेरी गाउँपालिका ८ स्थित माइती...
पुरा पढ्नुहोस११ भदौ, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ताको खेलमा नलाग्ने घोषणा गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कांग्रेस-एमालेसँग सत्ताको हिस्सेदारी नमाग्ने बताए। ‘म कांग्रेस-एमालेका साथीहरूलाई रोष्ट्रमबाटै सम्बोधन गर्न चाहन्छु। प्रचण्ड अब सत्ताको...
पुरा पढ्नुहोसप्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले लेखा समितिको सभापति मात्र होइन, आवश्यक पर्छ भने प्रमुख प्रतिपक्षी दलको नेता पनि आफैँसँग राख्न सत्तारूढ दलहरूलाई चुनौती दिएका छन्।प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले लेखा समिति...
पुरा पढ्नुहोस११ भदौ, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफूले खोजेको जवाफ नपाएको पार्टी बैठकमा बताएका छन् । मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा लामिछानेले ‘सहकारीबाट पैसा लिएको प्रमाण छ’ भन्नेहरुले जवाफ दिन...
पुरा पढ्नुहोसखाजाको मेनुमा कोदो र फापरको रोटी, मोही, चना र जौको सातु, अंकुरिएका गेडागुडीको चटपटे अनि भाङको चिया११ भदौ, विराटनगर आम उपभोक्तालाई स्वस्थकर खाना ‘सर्भ’ गरेर नाफा होइन, सेवा गरिरहेका छन्– झापा गाउँपालिका–७ का काजी राउत ।...
पुरा पढ्नुहोसगाजाको समुद्री तटमा इजरायलले हवाई आक्रमण गर्दा सोमबार कम्तीमा सात प्यालेष्टिनीको मृत्यु भएको छ। प्यालेष्टिनी सुरक्षा र चिकित्सा स्रोतका अनुसार इजरायली ड्रोनले सर्वसाधारणको भेलालाई निशाना बनाउँला सात जनाको मृत्यु भएको बताएका हुन्। उनीहरूले आक्रमणमा कैयौँ...
पुरा पढ्नुहोस११ भदौ, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर...
पुरा पढ्नुहोस१० भदौ, प्युठानप्युठानमा चट्याङ लागेर पाँच जना घाइते भएका छन । सोमबार बेलुका करिब साढे ५ बजे तिर एक्कासि चट्याङ परेपछि स्थानीय ४ जना महिला र एक पुरुष गरि ५ जाना घाइते भएका हुन । झिमरुक...
पुरा पढ्नुहोस१० भदौ, काठमाण्डाै साविक विजेता भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै बङ्गलादेश २० वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलकाे फाइनलमा पुगेकाे छ । ललितपुरकाे सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्स मैदानमा आज भएकाे दाेस्राे सेमिफाइनलमा बङ्गलादेशले भारतलाई ४–३ ले हरायाे । निर्धारित ९०...
पुरा पढ्नुहोस१० भदौ, इलाम सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो मात्र हैन। दक्षिणमा नेपाल र उत्तरमा तिब्बतको सवैभन्दा अग्लो सिमानासमेत हो। अर्थात् संसारको सवैभन्दा अग्लो सिमाना नै सगरमाथा हो। सगरमाथा नेपाल र तिब्बत दुवैको भावनात्मक मुद्दा हो।...
पुरा पढ्नुहोस