मुख्य समाचार

केही ठाउँमा धेरै भारी वर्षाको सम्भावना, बाढीपहिरो र डुबानको जोखिम

१४ असार, काठमाडौंदेशका केही ठाउँमा धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै कर्णाली, सुदूरपश्चिम, लुम्बिनी प्रदेशका पहाडी भू-भाग र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

१४ असार, काठमाडौंसंघीय संसद प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत...

पुरा पढ्नुहोस
स्पेन जाँदै प्रधानमन्त्री ओली !

१४ असार, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शनिबार अपराह्न स्पेनको औपचारिक भ्रमणमा जान लागेका हुन्।  स्पेन उड्नुअघि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको...

पुरा पढ्नुहोस
किशोरी बलात्कार आरोपमा वाईसीएलका नेता पक्राउ !

१३ असार, रुकुमपश्चिमकिशोरीलाई बलात्कार गरेको आरोपमा वाईसीएलका एक नेता पक्राउ परेका छन्। रुकुमपश्चिम प्रहरीले चौरजहारी नगरपालिका–४ का ३० वर्षीय रमेश केसीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी प्रमेश विष्टले जबरजस्ती करणी गरेको जाहेरी...

पुरा पढ्नुहोस
एसईई नतिजा : गणितमा सबैभन्दा बढी ननग्रेडेड, मौका परिक्षा २९ साउनदेखि

 १३ असार, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजाअनुसार सबैभन्दा बढी विद्यार्थी गणितमा अनुत्तीर्ण भएका छन् ।बोर्डद्वारा प्रकाशित नतिजाअनुसार गणित विषयमा १ लाख २८ हजार २१५ विद्यार्थी ननग्रेडेड...

पुरा पढ्नुहोस
एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड !

१३ असार, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।एसईईको...

पुरा पढ्नुहोस
एसईईको नतिजा सार्वजनिक !

१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो...

पुरा पढ्नुहोस
लुम्बिनीमा जसपा नेपालद्वारा समर्थन फिर्ता !

१३ असार,बुटवलउपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सरकार असफल भएको, बजेटमा सुशासन र समावेशिता पनि नभएको कारणले समर्थन दिइराख्नुको औचित्य सकिएपछि समर्थन फिर्ता...

पुरा पढ्नुहोस
पुराना दललाई जनताले शंका गर्छन्, नयाँ दलले केही गर्न सक्दैनन्: प्रकाशमान

१३ असार, काठमाडौँउपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नयाँ राजनीतिक दलहरूले केही पनि गर्न नसक्ने चुनौती दिएका छन्। शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चुनौती दिएका हुन्। उनले...

पुरा पढ्नुहोस
एसईई नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने

१३ असार, काठमाडौं यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ । केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले...

पुरा पढ्नुहोस