मुख्य समाचार

पहिरोले इन्द्रावती नदी थुनियो, सतर्क रहन प्रशासनको अनुरोध

३ भदौ, सिन्धुपाल्चोकसिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. १ बाँसखर्कको सालघारीमा सुक्खा पहिरोले इन्द्रावती नदी आधाजसो थुनिएको छ। गएराति २ बजेतिर इन्द्रावतीमा सुक्खा पहिरो खसेको हो। घटनास्थलमा रहेका सिन्धुपाल्चोकका जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिएको जानकारीअनुसार नदीको...

पुरा पढ्नुहोस
बाढी-पहिरो लगायतका विपद्मा परी २ महिनामा १९० को मृत्यु

३ भदौ, काठमाडौं दुई महिनामा बाढी पहिरोलगायतका विपद्मा परेर १९० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार, सोमबार दिउँसोसम्म विभिन्न विपद्‍मा परेर काठमाडौं उपत्यकामा ३, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा ८, बागमती प्रदेशमा ३२, गण्डकी...

पुरा पढ्नुहोस
सहकारी र गोर्खा मिडियाबाट ९ करोड बुझेको ‘मलाई थाहा छैन’ : रास्वपा सहमहामन्त्री आचार्य

सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिमा आइतबार बयान दिँदै रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य ।गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा प्रबन्ध निर्देशक लामिछानेकै भाषामा आचार्यले पनि सहकारीबाट आफ्नो नाममा  कसले रकम पठायो, जानकारी नभएको बयान दिएका छन्,...

पुरा पढ्नुहोस
भारतले नेपालसँग थप २५१ मेगावाट बिजुली किन्ने

अन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत् आयोजनाबाट उक्त परिमाणमा विद्युत् निर्यातका लागि स्वीकृति दिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।३ भदौ, काठमाडौंभारतले नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट थप २ सय ५१...

पुरा पढ्नुहोस
के हो क्वाँटी ? किन खाइन्छ यो ? केहि जान्नैपर्ने कुरा !

विविध विशेषताले भरिपूर्ण नेपाली समाजमा विभिन्न सांस्कृतिक चाडपर्वहरू मान्ने क्रममा जनैपूर्णिमाको दिन जनै लगाउने, डोरो (विशेष पूजा गरिएको रङ्गीन धागो) बाँध्ने र अघिल्लो दिन दर खाने प्रचलन छ । जनैपूर्णिमाको अवसरमा विशेष खानाको रूपमा...

पुरा पढ्नुहोस
माओवादी स्थायी कमिटी बैठकको ५ बुँदे सर्कुलर

भदौ ५ देखि असोज ३ गतेसम्म परामर्श समितिको बैठक३ भदौ, काठमाडौँ ६ दिनसम्म बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकको निष्कर्षअनुसार नेकपा माओवादी केन्द्रले आइतबार ५ बुँदे सर्कुलर जारी गरेको छ । अध्यक्ष प्रचण्डको अध्यक्षतामा पार्टी...

पुरा पढ्नुहोस
यस्तो छ आजको मौसम !

३ भदौ, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र...

पुरा पढ्नुहोस
गाेर्कीको निबन्ध “व्यक्तित्वको विघटन” बारे परिचर्चा

चर्चित माक्र्सवादी लेखक म्याक्सिम गोर्कीद्धारा लिखित निबन्धकाे माक्र्सवादी सौन्दर्य चिन्तक निनु चापागाईँद्धारा अनुदित व्यक्तित्वको विघटनमाथि दाङमा विमर्श सम्पन्न भएको छ । “व्यक्तिवाद र व्यक्तित्वको विघटन” विषयमा आज आइतबार दाङको घोराहीस्थित सर्वोदय पुस्तकालयमा प्राणमञ्च मिडिया प्रा.लि....

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा केन्द्रीय कारागार सुन्धारा चलान

२ भदौ, काठमाडौंनेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी भएको प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि कारागार चलाननको आदेश दिएको...

पुरा पढ्नुहोस
सरकारले भ्रष्टाचार नियन्त्रणको नाममा कुनै स्टन्टबाजी गर्दैन : प्रधानमन्त्री ओली

‘देशका लागि काम गरिरहेकालाई अपमान गर्ने प्रयास भइरहेको छ´२ भदौ, काठमाडौँप्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणको नाममा सरकारले कुनै ‘स्टन्टबाजी’ नगर्ने बताए। विगतको सरकारजस्तो स्टन्टबाजी गरेर भ्रष्टाचार छोप्ने काम आफूले नगर्ने प्रधानमन्त्री ओलीले बताए। उनले...

पुरा पढ्नुहोस