मुख्य समाचार

स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन आज

२ मंसिर, काठमाडौं  यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । ३ मंसिरमा उम्मेदवारको विरोधमा...

पुरा पढ्नुहोस
किन बढ्दैछ युवामा मधुमेहको समस्या, कसरी बच्न सकिन्छ?

मधुमेह अर्थात् डाइबिटिजलाई सामान्य भाषामा चिनी रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढी भएपछि हुने रोग नै मधुमेह हो । हामीले जति पनि खाना खाएका हुन्छौं, पचाउने प्रक्रियामा त्यो खाना ग्लुकोज (चिनी) बनेर...

पुरा पढ्नुहोस
अस्पतालमा भीषण आगलागी हुँदा दश नवजात शिशुको मृत्यु, डेढ दर्जन घाइते

भारतीय अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु हुनुका साथै अन्य १६ शिशुको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। अधिकारीका अनुसार गएराति करिब १०:३० बजे झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसियुमा आगलागी भएको थियो। घटनास्थलको...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीले तोक्यो चुनावी कमाण्डर!

मंसिर १,प्युठान।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) लुम्बिनी प्रदेश समितिले चुनावी कमाण्डर तोकेको छ।शनिबार नेकपा(माओवादी केन्द्र)लुम्बिनी प्रदेश संसदीय दलको कार्यलयमा संगठनका प्रदेश अध्यक्ष पुष्कर शर्माको अध्यक्षतामा बसेको दोस्रो कार्यालय बैठकले यहि मंसिर १६...

पुरा पढ्नुहोस
देशमा फेरि आन्दोलनको आँधीबेहरी आउन सक्छ : प्रचण्ड

१ मंसिर, काठमाडौं  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यक रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नयाँ समाजवादी आन्दोलन,...

पुरा पढ्नुहोस
बस दुर्घटनामा परी ९ जना घाइते

१ मंसिर, रुकुमपश्चिम जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ११ रिठा भन्ने स्थानमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । काठमाडौंबाट रुकुमपश्चिमको राडीतर्फ जाँदै गरेको प्रदेश ३-००५ ख ९९६६ नम्बरको बस आज दिउँसो करिब पौने...

पुरा पढ्नुहोस
३ प्रदेश र ५०० पालिका भए पुग्छ: प्रदेश प्रमुख घर्ती

लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले संघीय सांसद र मन्त्रीको संख्या आधा घटाउनुपर्ने, राष्ट्रिय सभा, उपराष्ट्रपति, राज्यमन्त्री, उपसभामुखजस्ता पद आवश्यक नभएको धारणा राखेका छन् । १ मंसिर, बुटवल लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नेपालमा ७ प्रदेश आवश्यक...

पुरा पढ्नुहोस
उत्कृष्ट करदातालाई सरकारले गर्यो सम्मान

१ मंसिर, काठमाडौं  सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आज सम्मान गरिएको हो। अघिल्लो...

पुरा पढ्नुहोस
आज राष्ट्रिय कर दिवस मनाइँदै

१ मंसिर, काठमाडौं  राष्ट्रिय कर दिवस, कर प्रणालीको सार, नेपालको आधार’ भन्ने नाराका साथ मनाइँदैछ । २०५४ मंसिर १ मा नेपालमा मुल्य अभिवृद्धि कर लागु भएको थियो । सोही आधारमा नेपाल सरकारले मंसिर १ लाई कर दिवसको...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१ मङ्सिर, काठमाडौ‌ं नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ...

पुरा पढ्नुहोस