मुख्य समाचार
२९ मंसिर,बुटवल बुटवलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र...
पुरा पढ्नुहोस२९ मंसिर, काठमाडौँ सामान्यतया स्तन क्यान्सर महिलालाई मात्र लाग्ने रोग हो भन्ने विश्वास गरिन्छ तर यो सत्य होइन । अन्य क्यान्सरजस्तै स्तन क्यान्सर पनि महिला र पुरुष दुवैमा हुन सक्छ। तर, महिलाको तुलनामा पुरुषमा यो...
पुरा पढ्नुहोस२९ मंसिर, काठमाडौं काठमाडौं महानगरपालिकाले शनिबार ३० औं महानगर दिवस मनाउँदैछ। दिवसका अवसरमा महानगरले सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरेको छ । दिवसको औपचारिक कार्यक्रम काठमाडौंको सैनिक मञ्चमा र साँस्कृतिक तथा सांगीतिक कार्यक्रम टुँडिखेल मैदानमा हुने...
पुरा पढ्नुहोस२९ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्दै छन् । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरू हुनेछ । चितवन कुशल मल्लको कप्तानीमा छ भने जनकपुर...
पुरा पढ्नुहोस२९ मंसिर, काठमाडौँ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यद्यपि देशभर मौसम सामान्यतया सफा रहेको छ । तराई र काठमाडौँ उपत्यकाका केही स्थानहरुमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ । आज दिउसो कोशी...
पुरा पढ्नुहोस२९ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) मा बज दु२ चर्चित शहरको टिम काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । टीयू मैदान, कीर्तिपुरमा बिहान ९ बजे सुरु हुने यस खेल दुवै टोलीका लागि ‘नकआउट’...
पुरा पढ्नुहोस२९ मंसिर, काठमाडौं नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैङ्कले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । जसअनुसार शनिबारका लागि अमेरिकी डलर...
पुरा पढ्नुहोस२८ मंसिर, काठमाडौं विश्व बैंकले नेपाललाई दिने १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ५० करोड रुपैयाँ बराबर) को ऋण स्वीकृत गरेको छ । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालाई दिने उक्त रकम बराबरको ऋण...
पुरा पढ्नुहोस२८ मंसिर, काठमाडौं नेकपा माओवादी केन्द्रले उपनिर्वाचनको नतिजाले दुई दलीय वकालतको खण्डन गरेको निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालय पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले सत्तारुढको दुई दलीय चिन्तनलाई उपनिर्वाचनले खारेज गरेको निष्कर्ष निकालेको हो । ‘अहिलेको...
पुरा पढ्नुहोस२८ मंसिर, काठमाडौं वेस्ट इन्डिजका महान क्रिकेटर ब्रायन लारा आज नेपाल आइपुग्ने भएका छन्। नेपाल क्रिकेट संघ क्यानले लारा नेपाल प्रिमियर लिग एनपिएल हेर्न आज आइपग्ने जानकारी दियो। उनी बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन्। उनलाई...
पुरा पढ्नुहोस









