मुख्य समाचार

प्राणमञ्च राष्ट्रिय मासिक भदौ, असोज ई-पेपर पढ्नुभयो ?

कभर पेज हेर्न यहाँ क्लिक गर्नुहोस भित्रि पेज हेर्न यहाँ क्लिक गर्नुहोस ...

पुरा पढ्नुहोस
एसइईमा सर्बाेत्कृष्ट नतिजा ल्याउने Whiz-Kids स्कुल सरकारद्वारा नगदसहित सम्मानित

प्रेम न्यौपाने/काठमाण्डौं शैक्षिक सत्र २०८० को एसइईमा सहभागी संस्थागत विद्यालयतर्फको सर्बाेत्कृष्ट नतिजा ल्याउने  Whiz-KIDS Intrnatinal स्कुलले बागमति सरकारको सम्मान पाएको छ ।  गतवर्षको एसइईमा बागमति प्रदेशमै सबैभन्दा बढी (ए प्लस/सर्बाेत्तम) जिपिए ल्याउने विद्यार्थीहरुको संख्यात्मक रुपमा प्रथम...

पुरा पढ्नुहोस
लागु औषध `खैरो हेरोइनसहित´ तीन जना पक्राउ

४ असोज, काठमाडौं। अवैध लागु औषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लागु औषध ल्याउनेदेखि रिसिभ (लिन) ट्याक्सी लिएर पुग्ने समेत छन् । प्रहरी वृत्त थानकोटको टोलीले सिरहाको लहान नगरपालिका–१७ का २२...

पुरा पढ्नुहोस
उपत्यकाका दुई फरक ठाउँमा २ पुरुष मृत फेला

४ असोज, काठमाडौं काठमाडौं उपत्यकाका दुई फरक ठाउँमा दुई पुरुष मृत भेटिएका छन् । काठमाडौंको टोखा नगरपालिका–३ पन्चेटारमा ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत भेटिएका हुन् । उनी पन्चेटारकै कुलोमा बिहीबार मृत भेटिएको प्रहरीले जनाएको छ । त्यसैगरी ललितपुरको...

पुरा पढ्नुहोस
एसइई मौका परीक्षाको नतिजा असोज पहिलो हप्ता

४ असोज, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को मौका परीक्षा नतिजा असोज पहिलो हप्ताभित्रै प्रकाशन गर्ने तयारी गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१० का उप-नियन्त्रक भक्त गोदारले यही हप्ताभित्र नतिजा...

पुरा पढ्नुहोस
हिजबुल्लाहका हजारौँ पेजर कसरी एकैपटक विस्फोट भए ?

लेबनानको सिया लडाकु समूह हेजबुल्लाहका सदस्यले एक–आपसमा सञ्चार गर्न प्रयोग गर्ने पेजर विस्फोट हुँदा एक बालकसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा झन्डै तीन हजारजना घाइते भएका छन् । लेबनानभरिका अस्पताल घाइतेले भरिएका छन् ।...

पुरा पढ्नुहोस
काभा महिला क्लब च्याम्पियनसीप : लगातार चौथो जित निकाल्दै पुलिस फाइनलमा

४ असाेज, काठमाडौं विभागीय टोली नेपाल पुलिस क्लब एक खेल अगावै सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला क्लब च्याम्पियसिपको फाइनल प्रवेश गरेको छ। बिहीबार माल्दिभ्सको क्लब वाम्कोविरुद्ध ३–२ सेटको रोमाञ्चक निकाल्यो। पहिलो सेट २१–२५ ले गुमाएको...

पुरा पढ्नुहोस
प्यालेस्टिनी भूमिबाट इजरायल हट्नुपर्ने प्रस्ताव पारित, नेपाल तटस्थ

३ असोज, काठमाडौं  प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाबाट पारित भएको छ । यो प्रस्तावमा भने नेपाल तटस्थ बसेको थियो । प्यालेस्टाइनले गरेको उक्त प्रस्तावको पक्षमा रुस, चीन, फ्रान्स, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान,...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ‌ओली आज अमेरिका प्रस्थान गर्दै

४ असोज, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दैछन्। प्रधानमन्त्री ओली बिहान ११ बजे कतार...

पुरा पढ्नुहोस