मुख्य समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१३ मंसिर, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ...

पुरा पढ्नुहोस
एसीसी यू- १९ पुप्रिमियर कप: सेमिफाइनलमा आज मलेसियासँग भिड्दै नेपाल

१३ मंसिर, काठमाडौँ संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू- १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले मलेसियासँग खेल्दैछ। खेल अजमान मैदानमा शनिबार बिहान ९ बजे शुरु हुनेछ। नेपाल समूह ‘ए’ को र...

पुरा पढ्नुहोस
जैसी दम्पतिले दिए छोरिको जन्मदिनमा पाँच लाखको बिमा पोलिसी उपहार

१२ मंसिर, सैनामैना (रुपन्देही) प्युठानको गौमुखी गाउपालिका -०४ गाँउफाटा स्थायी घर भई हाल कन्चन -०२ विजयनगर निवासी श्रीमान मोहन जैसी र श्रीमती भुमा गिरीले आफ्नो प्रिय छोरी गुञ्जन जैसीको १२ औं जन्मदिनको अवसरमा ५ लाखको...

पुरा पढ्नुहोस
श्रीलंकामा भीषण बाढी, ५६ जनाको मृत्यु

  १२ मंसिर, काठमाडौं श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन्। हालैका वर्षहरूमा श्रीलंकामा भएको...

पुरा पढ्नुहोस
रुकुमपश्चिममा मोटरसाइकल दुर्घटना, एक प्रधानाध्यापकको मृत्यु

१२  मंसिर, रुकुमपश्चिम रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ बास्तलामा मोटरसाइकल दुर्घटना हुँदा एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । कर्णाली प्रदेश ०३–००१ प ०६१३ नम्वरको मोटरसाइकल विहीबार बेलुकी दुर्घटना गोरेकाडा आधारभूत विद्यालयका...

पुरा पढ्नुहोस
एनपीएल सिजन-२ : आज दुई खेल हुँदै !

  १२ मंसिर, काठमाडौं काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ बजे चितवन राइनोज र काठमाडौं गोर्खाज तथा दोस्रो खेल...

पुरा पढ्नुहोस
प्रचण्ड भन्छन् : उमेरका हिसाबले उत्तरार्धतिर छौं, तर जेनजीभन्दा कम छैनौं

मंसिर, काठमाडौं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भएका शीर्ष नेताहरू उमेरका हिसाबले करिब उत्तरार्धतिरै भएको स्वीकार गरेका छन् । बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।...

पुरा पढ्नुहोस
धरौटी बुझाएर छुटे पूर्वसभामुख महरा !

  ११ मंसिर, काठमाडौं सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको धरौटी बुझाएर रिहा भएका छन् । उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि रिहाई प्रक्रियाका लागि उनलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो...

पुरा पढ्नुहोस
जसपा मधेश अध्यक्ष यादवले दिए राजीनामा

  ११ मंसिर, काठमाडौं अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादवले राजीनामा दिएका छन् । यादवले साधारण सदस्य समेत नरहने गरी बिहीबार एक विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएका घोषणा...

पुरा पढ्नुहोस
यस्तो रहनेछ आजको मौसम !

  ११ मंसिर, काठमाडौँ हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी, मधेश र...

पुरा पढ्नुहोस