मुख्य समाचार
कमरेड पुष्पलाल श्रेष्ठको जन्म वि.सं. १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीकुमारीको माइलो छोराको रूपमा रामेछाप जिल्लामा भएको थियो । १९९७ सालमा आफ्नो जेठो दाजु गंगालाल श्रेष्ठसहित चार जनालाई गोली ठोकी मार्नु...
पुरा पढ्नुहोस१४ असार, काठमाडौं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेकी छन्। दिवंगत नेता मदन भण्डारीको ७४ औं जन्मोत्सवको अवसरमा आयोजित विशेष सभालाई सम्बोधन गर्दै उनले पार्टी सदस्यता नवीकरणको जानकारी दिँदै एमालेमै...
पुरा पढ्नुहोस१४ असार, काठमाडौंराष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजाअनुसार नियमिततर्फ ६१.८१ प्रतिशत विद्यार्थी (२,७१,२९९ जना) ‘ग्रेड’ ल्याउन सफल भएका छन् । ‘ग्रेड’ ल्याएका विद्यार्थी कक्षा ११ मा भर्नाका लागि योग्य मानिन्छन् । नियमित...
पुरा पढ्नुहोस१४ असार, मोरङमोरङको धनपालथानमा ओछयानबाट हराएकी पाँच वर्षीया बालिकाको रहस्यमय हत्या भएको छ।धनपालथान गाउँपालिका–६ बबियाविर्ता निवासी अक्षय सरदारकी पाँच वर्षीया छोरी आत्तिका सरदारको रहस्यमय हत्या भएको हो। अभिभावकसँगै सुतिरहेकी नाबालिका शनिबार बिहानका ३ बजेतिर...
पुरा पढ्नुहोस१४ असार, काठमाडाैं प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीको मेहनतको अपमान गरिएको भन्दै आपत्ति जनाएका छन्। शुक्रवार साँझ प्रकाशित माध्यमिक शिक्षा परीक्षाको नतिजाप्रति केही विद्वानहरूले विद्यार्थीको अपमान हुनेगरी बोलेको भन्दै आपत्ति जनाएका हुन्। शनिबारकाे प्रतिनिधि सभाको बैठकमा सम्बोधन...
पुरा पढ्नुहोस१४ असार, प्युठान यस वर्षको माद्यामिक शिक्षा परिक्षा (एसईई)मा प्युठानबाट ४८.८५ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्। शुक्रवार साझ सार्बजनिक भएको प्रारम्भिक नतिजाले यस्तो देखाएको जिल्ला शिक्षा बिकास समन्वय इकाइ प्यूठानले जनाएको छ। गत वर्ष...
पुरा पढ्नुहोस१४ असार, काठमाडौंदेशका केही ठाउँमा धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै कर्णाली, सुदूरपश्चिम, लुम्बिनी प्रदेशका पहाडी भू-भाग र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने...
पुरा पढ्नुहोस१४ असार, काठमाडौंसंघीय संसद प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत...
पुरा पढ्नुहोस१४ असार, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शनिबार अपराह्न स्पेनको औपचारिक भ्रमणमा जान लागेका हुन्। स्पेन उड्नुअघि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको...
पुरा पढ्नुहोस१३ असार, रुकुमपश्चिमकिशोरीलाई बलात्कार गरेको आरोपमा वाईसीएलका एक नेता पक्राउ परेका छन्। रुकुमपश्चिम प्रहरीले चौरजहारी नगरपालिका–४ का ३० वर्षीय रमेश केसीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी प्रमेश विष्टले जबरजस्ती करणी गरेको जाहेरी...
पुरा पढ्नुहोस