मुख्य समाचार

६६ अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरियो अमेरिका !

२४ पुस, काठमाडौं अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिएको छ । यससँगै ती संस्थाले पाउँदै आएको अमेरिकी रकम र सहयोग रोकिनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ३५ गैर–संयुक्त राष्ट्र संघका संगठन र ३१ संयुक्त राष्ट्र...

पुरा पढ्नुहोस
निर्वाचन प्रहरीको भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग

२४ पुस, काठमाडौं सरकारले निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै...

पुरा पढ्नुहोस
चुनावी सरकारका सकृयमन्त्री कुलमानकाे राजीनामा

 पौष २३ बुधबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले राजीनामा पेस गरेका छन्। बुधबार बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी आज साँझ राजीनामापत्र बुझाएका हुन्। प्रधानमन्त्री कार्कीले साढे...

पुरा पढ्नुहोस
गगन थापा भन्छन्रु – विष पिउँछु, पार्टी फुट्न दिन्नँ

  २३ पुस, काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जुनसुकै अवस्थामा पार्टी एकता कायम राख्ने बताएका छन् । साँच्चिकै अप्ठेरो अवस्था आए विष पिएर भए पनि एकता कायम राख्ने उनको भनाइ छ । कांग्रेस नेता डा. चन्द्र...

पुरा पढ्नुहोस
स्वास्थ्य बीमा संकटमा : ११ अर्ब भुक्तानी बाँकी, अस्पतालहरू सेवा बन्द गर्ने अवस्थामा

२४ पुस, काठमाडौं स्वास्थ्य बीमा कार्यक्रम चरम आर्थिक संकटमा परेको छ । बीमा बोर्डले भुक्तानी नदिएपछि ठूला अस्पतालहरू स्वास्थ्य बीमा कार्यक्रम नै बन्द गर्ने चेतावनी दिन थालेका छन् । बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्बभन्दा...

पुरा पढ्नुहोस
अब अमेरिकाको भिसा आवेदन दिँदा नेपालीले पनि धरौटी राख्नुपर्ने

  २३ पुस, काठमाडौं अमेरिकाले भिसा नियममा व्यापक कडाइ गर्दै नेपाललाई पनि ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा समावेश गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार, अब नेपाली नागरिकहरूले पनि अमेरिकाको बी-१/बी-२ (पर्यटक...

पुरा पढ्नुहोस
कांग्रेस : विवादका बीच विशेष महाधिवेशन आह्वान हुँदै

  २३ पुस, काठमाडौं नेपाली कांग्रेसमा विवादका बीच आज विशेष महाधिवेशन आह्वान हुँदैछ । विशेष महाधिवेशन पक्षधरले गठन गरेको ‘दोस्रो विशेष महाधिवेशन सचिवालय’ले आज प्रतिनिधिहरूलाई विशेषका लागि आह्वान गर्न लागेको हो । विशेषका लागि सचिवालयका तर्फबाट शान्ति सुरक्षाका...

पुरा पढ्नुहोस
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

२३ पुस, काठमाडौँ राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारको मनोनयन हुने भएको छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ। आयोगका अनुसार बिहीबार उम्मेदवारको...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

२३ पुस, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै,...

पुरा पढ्नुहोस
टी-२० विश्वकप २०२६ का लागि नेपालको टोली घोषणा

  २२ पुस, काठमाडौं भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा गरेको हो ।...

पुरा पढ्नुहोस