मुख्य समाचार
१७ असार, काठमाडौंराष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १२ः१५ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमध्ये सात मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विनियोजन शीर्षकमाथि...
पुरा पढ्नुहोस१७ असार, प्युठान प्युठानको गौमुखी गाउपालिका-४ पुजा (डाडाकटेरी) निवासी गहुँगोरो बर्णका अन्दाजी २६ वर्षीय उदय के सि नाम गरेका व्यक्ती गरपरिवारसँग सम्पर्कविहिन भएका छन्। करिव १ महिना अघि कतारबाट काठमाडौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउसो ४:०० बजे...
पुरा पढ्नुहोस१७ असार, दाङ विपन्न, लक्षित वर्ग र जेहेन्दार विद्यार्थीलाई ५० प्रतिशत सम्म शुल्कमा छुट दिइने ग्रेट अरनिको माविले बताएको छ । नयाँ भर्नाकाे विशेष सन्दर्भमा प्राणमञ्चसँग कुराकानी गर्दै विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद देवकोटा ले न्यूनतम...
पुरा पढ्नुहोस१६ असार, काठमाडौं नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले आजै राति १२ बजेसम्म बैठक बसेर भए पनि विद्यालय शिक्षा विधेयक पास गर्नुपर्ने बताएकी छिन् । उनले बिहानै विधेयक टार्ने प्रयास हुँदै गरेको सूचना पाएको र दिउँसोसम्म...
पुरा पढ्नुहोस१६ असार, काठमाडौंसाइबर अपराध गरेको आरोपमा पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा दायर गरेको हो ।प्रहरीले पक्राउ पूर्जी...
पुरा पढ्नुहोस१६ असार, कैलाली आइतवारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन्। डुबानमा फसेका आठ जनालाई प्रहरीले आज उद्धार गरेको छ। धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका चारजना र धनगढीको बेली गाउँका चारजना गरी आठ जनाको उद्धार गरिएको जिल्ला...
पुरा पढ्नुहोस१६ असार, काठमाडौँनेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सोमबार शुरु हुँदैछ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा शुरु हुनेछ। दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक ९ महिनापछि बस्न लागेको हो। आइतबार बिहान सभापति शेरबहादुर देउवा...
पुरा पढ्नुहोस१६ असार, जनकपुरधाम महोत्तरीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका-१ बगराका १७ वर्षीय नीतिश भगत रहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए । उनी...
पुरा पढ्नुहोस१५ असार, प्युठान नौबहिनी गाउँपालिकाले उत्कृष्ट किसानहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले २२ औं राष्ट्रिय धान दिवस २०८२ तथा असार १५ दहि चिउरा खाने दिनको अवसर परेर कार्यक्रमको आयोजना गरेर उत्कृष्ट किसानहरुलाई नगद सहित सम्मान...
पुरा पढ्नुहोसचन्द्रप्रभाका विद्यार्थी, शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समितिसहित हिलोमा रमाउँदै धान दिवस मनाइएको छ । धान दिवसका अवसरमा विद्यार्थी, अभिभावक र शिक्षक स्टाफहरु खेतमै विभिन्न गीतसंगीत गुञ्जाउँदै दही-चिउरा खाएर रोपाइँ दिवसको रमाइलो साटेका हुन् । चन्द्रप्रभा...
पुरा पढ्नुहोस