मुख्य समाचार

नारायणी नदीमा फसेका २ जनाको पाँच घण्टापछि भयो उद्धार

२३ असार, काठमाण्डौपूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–६ बुटवलबजारमा नारायणी नदीको भङ्गालमा माछा मार्ने क्रममा फसेका दुई जनालाई पाँच घण्टापछि उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको गोताखोरले उनीहरुलाई सकुशल उद्धार गरेको हो । माछा मार्ने क्रममा...

पुरा पढ्नुहोस
आजको मौसम: यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

२३ असार, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा  पूर्वदेखि पश्चिमसम्म नै  सरदर स्थानको उत्तरमा अवस्थित छ । जसको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको...

पुरा पढ्नुहोस
बाढी पहिरोमा परी ९ जनाको मृत्यु, ७ बेपत्ता

२३ असार, काठमाडौंकाठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भएको भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ।यो क्रम शनिबार रातिदेखि पश्चिमतर्फ सर्दै गरेकाले त्यसतर्फ बाढी र पहिरोको उच्च जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागले...

पुरा पढ्नुहोस
“बिन्ती रोकिईदेउन ए झरी “

“बिन्ती रोकिईदेउन ए झरी ” ए झरी नगरिदेउन यसरि मन परि कठै भएछु म त कतै पिंजडाको चरी भुर्र उड्न मन छ मेरो गुडमा पुग्ने गरि बिन्ति अबत भो रोकिइदेउन ए झरी आज भए म त कठै त्यो पिंजडाकै...

पुरा पढ्नुहोस
पहिराेकाे उच्च जाेखिममा राेल्पाकाे रुइनिवाङ बजार

२२ असार, रोल्पा अविरल वर्षाको कारण राेल्पाकाे रुइनिवाङ बजार क्षेत्रमा पहिरो गएको छ । केहि दिन देखिको अविरल वर्षाको कारण सुनिलस्मृती गाउँपालिका-३ रुइनिवाङ बजारमा पहिरो गएको छ भने पहिराेकाे उच्च जाेखिममा रहेको रुइनिवाङ बजार क्षेत्रका वासिन्दाहरु...

पुरा पढ्नुहोस
बाढीमा परी १ जनाको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबान

२२ असार, दाङदाङमा बाढीमा परी एक जनाको मृत्युु भएको छ भने एक जना बेपत्ता भएका छन् । गढवा गाँउपालिका–५ मा गङ्गदी खोलाले रा१त २१६६ नम्बरको ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको...

पुरा पढ्नुहोस
बाढीले बगायो तीन घर, एकजना बेपत्ता

२२ असार, दोलखादोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन् । शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन...

पुरा पढ्नुहोस
पहिरोमा पुरिएकी महिलाको जीवितै उद्दार

२२ असार, गुल्मीगुल्मीमा पहिरोमा पुरिएकी एक जनाको जीवितै उद्दार गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका- ३ ठाटीपौवाकी ४५ वर्षीया तमाटालाई पहिरोले पुरेको अवस्थामा जीवितै उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले...

पुरा पढ्नुहोस
तीन दिनदेखि युवती बेपत्ता, खोजीदिन परिवारको आग्रह

२१ असार, दङघोराहीबाट तीन दिनदेखि एकजना युवती बेपत्ता भएकी छिन् ।घोराही उपमहानगरपालिका वडा नं. १८  ढोडिनी स्थायी घर भई हाल घोराही उपमहानगरपालिका  वडा नं १५ स्थित मेनरोड  बसोवास गर्दै आएकी पुनसरी घर्तीको छोरी २३...

पुरा पढ्नुहोस
शिक्षकलाई तर्साएको छैन, तर राजनीति गर्दै हिंड्नु भएन : शिक्षामन्त्री श्रेष्ठ

२१ असार, काठमाडौंशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई नतर्साएको बताएकी छन् । शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले भनिन्, ‘शिक्षकले राजनीति गर्दै हिंड्नु भएन, कक्षा कोठामा हुनुपर्‍यो । कुरा यही हो ।’‘शिक्षकलाई तर्साएको छैन...

पुरा पढ्नुहोस