मुख्य समाचार
१५ असार, काठमाडौंकोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा अहिले वर्षा भइरहेको छ। लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का र मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया...
पुरा पढ्नुहोस१४ असार, काठमाडौँप्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा बादलका छोरा प्रतीकलाई पक्राउ गरेको छ।उनलाई आज राति बौद्धबाट पक्राउ गरिएको निमित्त प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिए। भुटानी शरणार्थीको...
पुरा पढ्नुहोस१४ असार, चितवननेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हतारमा पार्टी र वामपन्थी एकता गर्ने पक्षमा नरहेको बताएका छन् । शुक्रबार चितवन आइपुगेका अध्यक्ष प्रचण्डले हतारमा पार्टी एकता गरेर दुर्घटना निम्त्याउन नचाहेको भन्दै...
पुरा पढ्नुहोस१४ असार, सुर्खेतकर्णालीमा ‘प्रथम कर्णाली सांस्कृतिक सम्मेलन’ सुरु भएको छ। ‘मौलिक लोक, कला, संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन’ गर्ने उद्देश्यसहित वीरेन्द्रनगरमा उक्त सम्मेलन सुरु भएको हो।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेश र वीरेन्द्रनगर...
पुरा पढ्नुहोस१४ जेठ, काठमाडौं धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ । समितिको बैठकले नियुक्ति प्रक्रिया रद्द गरेको अर्थ मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।सिफारिस समितिले सर्टलिस्ट गरेका पाँचजना उम्मेदवारमध्ये...
पुरा पढ्नुहोस१४ असार, काठमाडौंदेशभर आज (शुक्रवार)देखि मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजदेखि मनसुन थप सक्रिय हुने जनाएको हो । आज साँझ मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक...
पुरा पढ्नुहोसमिलेमतोमा प्रतिस्पर्धा सीमित गरी ठेक्का लगाउने प्रवृत्ति रोक्न तीनै तहका सरकारलाई पत्राचार सार्वजनिक निकायले प्रतिस्पर्धी मूल्यका लागि निर्माण तथा आपूर्तिकर्ता छान्न ठेक्का लगाउँछन् । तर, पछिल्ला वर्ष मिलेमतोमा पहिल्यै ठेकेदार छानेर प्रक्रिया पूरा गर्न मात्रै ठेक्का...
पुरा पढ्नुहोस१४ असार, काठमाडौंनेकपा एमालेले आज जननेता भण्डारीको ७३औँ जन्मजयन्ती मनाउँदैछ।जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ। नेकपा एमालेका तत्कालिन महासचिव भण्डारीले ‘जनताको बहुदलीय जनवाद जबजको प्रतिपादन गरेका थिए। विसं २०४९ माघ...
पुरा पढ्नुहोस१४ असार, काठमाडौंभारत आइसिसी टी- ट्वेन्टी विश्वकपको फाइनलमा पुगेको छ। गएराति सम्पन्न सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो।गुयनामा भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत तेस्रो पटक...
पुरा पढ्नुहोस१३ असार, काठमाडौं माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा नन ग्रेड (अनुत्तीर्ण) हुने विद्यार्थीको धेरै संख्या लुम्बिनी प्रदेशमा रहेको छ । लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । बिहीबार सार्वजनिक नतिजाअनुसार ४९...
पुरा पढ्नुहोस