मुख्य समाचार

बजेट भोलि निर्णयार्थ पेश  गरिने

 ९ असार, काठमाडौंसरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेट भोलि संसदबाट पारित गर्ने तयारी गरेको छ। बजेटमाथिको सामान्य र मन्त्रालयगत छलफल सकिएर अहिले मन्त्रीहरूले जवाफ दिने क्रम चलिरहेको छ। असार १० गतेको बैठकमा...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाको बैठक बस्दै, बजेटमा उठेका प्रश्नको जवाफ दिंदै मन्त्रीहरू

 ९ असार, काठमाडौंप्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा मन्त्रीहरूले बजेटमा उठेका प्रश्नको जवाफ दिँदैछन् । यही असार ५ गतेदेखि सभामा बजेटको मन्त्रालयगत छलफल सुरु भएको थियो । विनियोजन विधेयकमाथिको छलफलमा उठेको...

पुरा पढ्नुहोस
शिक्षामा दलित छात्राको पहुँच बढाउन ८ देखि स्नातकसम्म छात्रवृत्ति दिने: धनगढी उपमहानगरपालिका

९ असार, धनगढीधनगढी उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामा उपमहानगरवासीको सर्वसुलभ पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षदेखि शिक्षा क्षेत्रमा विभिन्न महत्वाकांक्षी कार्यक्रम लागू गर्ने भएको छ।उपमहानगरले संघ तथा प्रदेश सरकार, गैरसरकारी निकाय र...

पुरा पढ्नुहोस
बस दुर्घटना हुँदा १० जना घाइते

९ असार, जनकपुरधामपूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ मा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेहरुमध्ये ७ जना भारतीय नागरिक छन् । काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२१६ नम्बरको...

पुरा पढ्नुहोस
अभियानकर्मी बोहराले भेटे प्रचण्ड !

९ असार, काठमाडौं सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौं आइपुगेका अभियानकर्मी नवराज बोहराले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट गरेका छन्। सुर्खेतदेखि एक महिनाको लामो पैदल यात्रा पछि आइपुगेका बोहोराले आज बिहान प्रचण्डसँग भेट गर्दै वातावरण संरक्षण,...

पुरा पढ्नुहोस
बाहिरबाट ताल्चा लगाएको कोठाभित्र युवती मृत फेला

९ असार, धनगढीधनगढीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । धनगढी उपमहानगरपालिका-२ को बैयाबेहडीमा सोमबार बिहान ३० वर्षीया रेणु चौधरी मृत फेला परेकी हुन् । उनी कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्तीकी रहेको खुलेको छ ।जिल्ला...

पुरा पढ्नुहोस
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

८ असार, काठमाडौंअख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा...

पुरा पढ्नुहोस
निर्माणाधीन मोटरेवल पुल भाँचियो!

८ असार, मन्थली जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा नं ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोसी नदीमा निर्माणाधीन पुल आइतबार दिउँसो भाँचिएको हो । यसअघि निर्माणाधीन...

पुरा पढ्नुहोस
६१ किलो सुन प्रकरण: अमला रोकालाई अदालत लगियो

८ असार, काठमाडौं ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई अदालतमा उपस्थित गराइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा एसपी युवराज खड्काले रोकालाई अदालत लगिएको बताए । ‘उहाँविरुद्ध यसअघि नै...

पुरा पढ्नुहोस
इलेक्ट्रिक भेहिकल रिभोल्युसनलाई स्मार्ट बनाउँदै डीपल

८ असार, काठमाडौं नेपाल विस्तारै दिगो भविष्यतर्फ अघि बढ्दैछ र यस परिवर्तनमा विद्युतीय सवारी (ईभी) हरूको ठूलो भूमिका छ। यही परिवर्तनको अग्रपंक्तिमा रहेको नयाँ र आधुनिक ब्रान्ड होडीपल , जुन स्मार्ट र स्टाइलिस इलेक्ट्रिक कारको रूपमा आएको...

पुरा पढ्नुहोस