मुख्य समाचार
१७ असोज, काठमाडौं जापानको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का नेता शिगेरु इसिबा संसदको दुवै सदनमा बहुमत प्राप्त गरी औपचारिक रूपमा देशको प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। जापानी सदनले नयाँ प्रधानमन्त्री चयन गर्न दिउँसो बैठक बोलाएको...
पुरा पढ्नुहोस१७ असोज, झापा हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...
पुरा पढ्नुहोसगुरुकुलको शाब्दिक अर्थ हो, “आवास र भोजनको उचित प्रबन्ध गरी निःशुल्क पठनपाठन गराउने”, आफ्नो गुरुको सेवा र सम्मान गरी शिक्षा दीक्षा आदानप्रदान (मुख्यतः प्रदान) गरिने प्राचीन शैक्षिक प्रणाली । शब्दको अर्थ निकै विराट र...
पुरा पढ्नुहोस१७ असोज, काठमाडौँ देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी...
पुरा पढ्नुहोस१७ असोज, काठमाडौं आईसीसी महिला टी-२० विश्वकप आजदेखि सुरु हुँदैछ। कात्तिक ४ गतेसम्म यूएईमा हुने महिला टी-२० विश्वकपमा २०२४ मा १० टिमको सहभागिता रहेको छ। बंगलादेशमा आयोजना हुने तालिका रहे पनि त्यहाँको राजनीतिक उथलपुथलले प्रतियोगिता यूएईमा सारिएको...
पुरा पढ्नुहोस१७ असोज, काठमाडौं नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा...
पुरा पढ्नुहोस१६ असोज, सिन्धुपाल्चोक सत्तापक्षका मुख्य सचेतक महेश बर्तौला, एमाले सचिव योगेश भट्टराईसहित दलका नेताहरू एक सातादेखि बेलायतमा छन्।इन्टरनेसनल ग्रोथ सेन्टरको संयोजनमा लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स र युनिभर्सिटी अफ अक्सफोर्डद्वारा आयोजित शोध तथा...
पुरा पढ्नुहोस१६ असोज, काठमाडौं चिनियाँ रेडक्रस सोसाइटीले बाढी पहिरो पीडितलाई १ लाख अमेरिकी डलर सहयोग गरेको छ । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले आज गृहमन्त्री रमेश लेखकलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । प्राकृतिक...
पुरा पढ्नुहोस१६ असोज, काठमाडौं नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी२० आई अलराउण्डरको वरीयतातर्फ दोस्रो स्थानमा उक्लिएका छन् । नेपालको क्रिकेट इतिहासमा कुनै पनि वरीयता शीर्ष दुईमा पर्ने उनी पहिलो खेलाडी हुन् । आईसीसीले...
पुरा पढ्नुहोसएन्टिबायोटिक औषधिले कीटाणुजन्य स्वास्थ्य समस्या भएमा निको पार्न मद्दत गर्छ । यो सत्य हो । तर एन्टिबायोटिकको लगातार प्रयोगले भने घातक परिणाम दिन सक्छ । केही दशकयता एन्टिबायोटिक प्रतिरोधको स्तर द्रुत रूपमा बढ्दै गएको छ...
पुरा पढ्नुहोस









