मुख्य समाचार
३२ जेठ, गुल्मीनेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् । काउछा ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी हिरा एसीले २०२ मत ल्याए ।११ औं जिल्ला...
पुरा पढ्नुहोसलगातार भारी वर्षा भएपछि अमेरिकाको फ्लोरिडा आपतकाल घोषणा गरिएको छ। राज्यका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही काउन्टीमा आपतकाल घोषणा गरेका हुन्।मियामीको राष्ट्रिय मौसम सेवाले हल्यान्डेल र हलिउडसहित...
पुरा पढ्नुहोस३१ जेठ, काँक्रेविहारकर्णाली प्रदेश सरकारले २ आर्थिक वर्षमा प्रदेशभित्र ११७ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ। सरकारले गत आव र र चालु आवको जेठसम्ममा ११७ किलोमिटर १३० मिटर सडक कालोपत्र गरेको तथ्याङ्क सार्वजानिक गरेको...
पुरा पढ्नुहोस३१ जेठ, काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योग पुनः सञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।छलफलमा...
पुरा पढ्नुहोस३१ जेठ, काठमाडौंज्यानमुद्दामा कैदीहरुले कैद मिनाहा र छुट पाउन पीडित पक्षको सहमति लिनुपर्ने भएको छ । सरकारले हालै फौजदारी कसुर (कैद कट्टा) नियमावलीको तेस्रो पटक संशोधन गरेर ज्यान मुद्दामा पीडितको परिवारका सदस्यको समहमति लिनुपर्ने व्यवस्था...
पुरा पढ्नुहोस३१ जेठ, काठमाडौंराष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । विभागले एक सूचना जारी गर्दै २४ जेठको मनित्रपरिषदको निर्णयअनुसार समाजिक सुरक्षा...
पुरा पढ्नुहोसप्रसिद्ध मेडिकल जर्नल ‘द ल्यान्सेट’का अनुसार सन् २०१९ सम्ममा विश्वभर करिब ७० करोड मानिस जीर्ण खालको मिर्गौला रोग (क्रोनिक किड्नी डिजिज अर्थात् सीकेडी) ले ग्रसित छन् । १४ लाखभन्दा बढीले यसबाट ज्यान गुमाएको तथ्यांक...
पुरा पढ्नुहोस३१ जेठ, काठमाडौंभारतले आईसीसी पुरुष टी–२० क्रिकेटको शीर्ष आठमा स्थान बनाएको छ। तेस्रो खेलमा बुधबार अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर आठमा पुग्न सफल भएको हो। जारी प्रतियोगितामा भारत अपराजित छ। भारतको जितले पाकिस्तानलाई समेत...
पुरा पढ्नुहोस३१ जेठ, पाल्पापाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रुपन्देहीको बुटवल फर्कदै गरेको बोलेरो जीप बुधबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जीतगढी...
पुरा पढ्नुहोस३० जेठ, प्युठान एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय प्यूठानको आयाेजना र माटाे तथा मल परिक्षण प्रयाेगशाला खजुरा बाँकेकाे प्राविधिक सहयाेगमा प्यूठानका दुईवटा स्थानीय तहमा माटाे परिक्षण गरिएको छ । मंगलबार सरुमारानी गाउँपालिकाबाट १ सय ४...
पुरा पढ्नुहोस