मुख्य समाचार

किन आउँछ ज्वरो, ज्वरो आउँदा के गर्ने ?

सामान्यतया शरीरमा भाइरस वा ब्याक्टेरिया प्रवेश गर्दा शरीरले प्रतिक्रिया दिन्छ र शरीर तातो हुन्छ । त्यसलाई ज्वरो भनिन्छ । सामान्य ज्वरोबाट डराउनु पर्दैन, किनकि ज्वरो आउनु भनेको यसले रोगप्रतिरोधात्मक क्षमताले काम गरिरहेको र सक्रिय...

पुरा पढ्नुहोस
निर्माण व्यवसायीले गरे लुम्बिनी विकास कोषका पदाधिकारीमाथि हातपात

८ असोज, बुटवल लुम्बिनि विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीहरूले मंगलबार हातपात गरेका छन्। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनीस्थित एक होटलमा कार्याक्रम भइरहेको बेला ठेकेदारहरूको एक समूह होहल्ला गर्दै आक्रमणमा उत्रेका हुन्। उनीहरूले...

पुरा पढ्नुहोस
समय सीमा कटेका २०५८ साल यताका त्रिविका विद्यार्थीलाई मौका परीक्षाको अवसर

८ असोज, काठमाडौं त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले समय सीमा कटेर परीक्षा द‍िन नपाएका विद्यार्थीहरूका लागि यसपटक परीक्षा दिन पाउने मौका खुलाएको छ। त्रिविले मंगलबार एक सूचना जारी गर्दै २०५८ यताका र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ यताका विद्यार्थीहरूले मौका...

पुरा पढ्नुहोस
खोलामा डुबेर भारतीय नागरिकको मृत्यु

८ असोज, काठमाडौं । पाल्पामा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका-३ पावरहाउसस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतीय नागरिकको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा नेपाल घुम्न...

पुरा पढ्नुहोस
यात्रुबाहक बस दुर्घटना, २३ जना घाइते

८ असोज, चितवन   पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व (नवलपुर)को विनयी खोला नजिक यात्रुबस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौंबाट भारतको राजस्थानतर्फ जाँदै गरेको आरजे १४ पिसी ३५४५ नम्बरको बस आज बिहान आफैं अनियन्त्रित भई...

पुरा पढ्नुहोस
दशैंको `उपहार´ खाने तेलमा अत्यधिक मूल्यवृद्धि

विभाग भन्छ कार्वाही गर्ने अधिकार छैन । ८ असोज, काठमाडौं नेपालीका ठूला चाडपर्व दशैँ तिहार आउनै लाग्दा खाने तेलको मूल्यमा वृद्धि भएको छ। पछिल्लो एक-डेढ साता ​बिचमा खाने तेलको मूल्य प्रतिलिटर २० रुपैयाँका दरले थोकमै वृद्धि भएको...

पुरा पढ्नुहोस
फेरि सक्रिय भयो मनसुन, २७ जिल्ला उच्च जोखिममा

केही दिनयता पानी नपर्दा चर्को घाम सहेकाहरुलाई वर्षाले राहत दिने छ । तर कृषिकर्म र यातायात क्षेत्र भने प्रभावित हुने छ । ८ असोज, काठमाडौं आजदेखि मनसुन पुनः सक्रिय भएको छ । मनसुनको सक्रियताका कारण देशभर...

पुरा पढ्नुहोस
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन मंसिरमा हुने

७ असोज, घाेराही माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे राष्ट्रिय एकता महाधिवेशन हुने भएको छ । आगामी मंसिर १३ देखि २३ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन हुन गइरहेकाे पार्टीले साेमबार घाेराहीमा आयाेजित पत्रकार सम्मेलनमार्फत जानकारी...

पुरा पढ्नुहोस
अत्याधिक गर्मीका कारण झापामा २ को मृत्यु

७ असोज, झापा अत्याधिक गर्मीका कारण झापामा दुईजानको मृत्यु भएको छ, भने एकजनाको अवस्था गम्भीर रहेको छ । अध्यधिक गर्मीका कारण प्रेसर असन्तुलित भएका अर्जुनधारा नगरपालिका(१ सिस्नेका ७२ वर्षीय प्रेमबहादुर राईलाई शंकर अस्पताल शनिश्चरे ल्याइएको थियो...

पुरा पढ्नुहोस
पोखरीमा डुबेर महिलाको मृत्यु

७ असोज, रौतहट   रौतहटको राजदेवी नगरपालिकामा पोखरीमा डुब्दा एक महिलाको मृत्यु भएको छ । राजदेवी नगरपालिकाको वडा नं. ८ लक्ष्मीपुरमा रहेको पोखरीमा सोमबार नुहाउने क्रममा डुबेर एक ४५ वर्षीया गिरीजा देवीको मृत्यु भएको छ । जितिया पर्व...

पुरा पढ्नुहोस