मुख्य समाचार
प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटको फाइल तस्वीर ।५ जेठ, काठमाडौं संसदको गतिरोध अन्त्यको विषयमा छलफल गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच छलफल सुरु भएको छ...
पुरा पढ्नुहोस५ जेठ, हेटौंडामकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगनस्थित कान्ति लोकमार्गमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको...
पुरा पढ्नुहोस५ जेठ, काठमाडौंबालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड र कांग्रेस शीर्ष नेताहरूको छलफल सकिएको छ । छलफलमा प्रधानमन्त्री प्रचण्ड सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका छन् ।‘प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन...
पुरा पढ्नुहोस५ जेठ, काठमाडौं जनकपुरधामस्थित मिल्स एरियामा कारको ठक्करबाट पत्रकार शिवेन्द्र यादवको मृत्यु भएको छ । शनिबार बिहान करिब ३ बजे प्रदेश २. ५४९४ नम्बरको मोटरसाइकललाई बा २१ च ३३४३ नम्बरको कारले ठक्कर दिएको थियो । घटनास्थलमै...
पुरा पढ्नुहोस५ जेठ, काठमाडौंकोशी, मधेश र बागमती प्रदेशमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम...
पुरा पढ्नुहोससांकेतिक तस्विर५ जेठ, काठमाडौं काठमाडौंको तारकेश्वर नगरपालिका-९, मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन्। ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरे मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज...
पुरा पढ्नुहोस५ जेठ, गोरखागोर्खामा पौडी खेल्ने क्रममा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।जिल्लाका छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुईजनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका-१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६...
पुरा पढ्नुहोस४ जेठ, विराटनगरकोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख प्रशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।शुक्रबारै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका थिए । विस्तारित...
पुरा पढ्नुहोस४ जेठ, काठमाडौंभारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन्।पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब तीन सय २७ किलोमिटर उत्तरमा रहेको माल्दा...
पुरा पढ्नुहोस४ जेठ, काठमाडौंबूढानिलकण्ठ नगरपालिका–११ कपन पैंयुटारबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर भई पैंयुटार बस्दै आएका २३ वर्षीय अर्जुन दर्नाल छन् । शुक्रबार उनकै डेराबाट पक्राउ गरिएको...
पुरा पढ्नुहोस