मुख्य समाचार
४ जेठ, काठमाडौं नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। बैठक संसद् भवनको ल्होत्से हलमा बिहान ९ बजे बस्न लागेको हो। प्रतिनिधिसभाको बैठक बस्नु अघि आगामी रणनीति तय गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। कांग्रेसको अवरोधपछि बिहीबार...
पुरा पढ्नुहोस४ जेठ, गुल्मीगुल्मीमा बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ। पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सह–चालक ४० वर्षका युवराज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब...
पुरा पढ्नुहोस४ जेठ, काठमाडौंदेशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ। आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन...
पुरा पढ्नुहोस३ जेठ, काठमाडौं काठमाडौंकाे सुन्धारामा फागुन १६ गते फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपकाे रिपोर्टिङ गरिरहेका प्राणमञ्च मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादक पदम प्रसाद पाेख्रेलले काठमाडौं महानगर विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा...
पुरा पढ्नुहोस३ जेठ, काठमाडौंप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ दिउँसो साढे १ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै साढे ४ बजेका लागि सारिएको थियो तर उक्त बैठकमा पनि कांग्रेसले अवरोध...
पुरा पढ्नुहोस३ जेठ, काठमाडौं नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न कांग्रेसले रोक नलगाएको बताएका छन् । कांग्रेस नेताहरूको छलफलपछि पत्रकारहरूलाई प्रतिक्रिया दिंदै उनले भने, ‘हामी गृहमन्त्रीलाई संसद्मा बोल्न दिन जहिल्यै तयार...
पुरा पढ्नुहोस३ जेठ, काठमाडौं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन्। बिहीबार दिउँसो उनले प्रदेशसभाबाट विश्वासको पाएका हुन्। प्रदेशसभामा उपस्थित २८ सांसदहरूमध्ये पक्षमा २८ मत विपक्षमा शून्य मत र तटस्थमा शून्य मत परेको सभामुख भीमबहादुर भण्डारीले...
पुरा पढ्नुहोस३ जेठ, काठमाडौं प्रहरीले ७ करोड ९६ लाख २० हजार मूल्य बराबरको कोकिनसहित तीन विदेशी महिलालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जनालाई पक्राउ...
पुरा पढ्नुहोस३ जेठ, काठमाडौंआज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको...
पुरा पढ्नुहोस३ जेठ, पाल्पाबुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका-४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन...
पुरा पढ्नुहोस