मुख्य समाचार

बालुवाटारमा प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल जारी

१ जेठ, काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्यको प्रयासमा नेपाली कांग्रेसका नेताहरुसँग सम्वाद जारी राखेका छन् । उनले आज बिहानै महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएर छलफल गरिरहेका...

पुरा पढ्नुहोस
आईपीएल: वर्षाले खेल रद्द, प्रतियोगिताबाट बाहिरियो गुजरात

१ बैशाख, काठमाडौं आईपीएल क्रिकेटमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल वर्षाका कारण रद्द भएको छ। गुजराजको नरेन्द्र मोदी स्टेडियममा हुने तय भएको खेलमा लगातारको वर्षा भएपछि टस नै हुन सकेन। खेल रद्द भएपछि दुई टोलीले...

पुरा पढ्नुहोस
सरकारको नीति तथा कार्यक्रम आज

१ जेठ, काठमाडौं सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस हुने भएको छ। आज अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत...

पुरा पढ्नुहोस
क्वानकीडो संघ प्युठानको गठन कार्यक्रम सम्पन्न; अध्यक्षमा केसी

प्युठान,३१ वैशाख। क्वानकीडो संघ प्युठानको अध्यक्षमा निम बहादुर केसी सर्वसम्मत निर्वाचित भएका छन। “स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथसोमबार भएको क्वानकिडो संघको कार्यसमिति गठनबाट अध्यक्षमा निम बहादुर खत्री चयन भएका छन् ।...

पुरा पढ्नुहोस
सत्ता गठबन्धन फेरिन सक्छ – नेकपा एस

फाइल तस्वीर ३१ वैशाख, काठमाडौं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सत्ता गठबन्धन फेरिन सक्ने बताएका छन् । सोमबारदेखि सुरू पार्टीको पोलिटब्यूरो बैठकमा छलफलका लागि पेस भएको राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले संसदभित्रका विभिन्न राजनीीतक दलहरू...

पुरा पढ्नुहोस
कोशीक मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

३१ वैशाख, काठमाडौंकोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा बैठकमा कार्कीले ५७ मत पाएका हुन् ।कार्कीको विपक्षमा शून्य मत परेको छ भने ५ मत तटस्थमा परेको छ ।आजको बैठक...

पुरा पढ्नुहोस
प्यालेस्टाइन नरसंहार राेक्न राष्ट्र संघकाे सदस्यता दिनुपर्छ

३१ बैशाख, काठमाडौंआज १० मेका दिन राष्ट्रसंघका १९३ सदस्य राष्ट्रले प्यालेस्टाइनलाई १९४औँ राष्ट्रसंघको सदस्य राष्ट्रका रूपमा स्वीकार गर्न मतदान गरेमा गाजायुद्ध र प्यालेस्टिनी जनताको लामो समयदेखिको पीडा अन्त्य हुन सक्छ । अरब विश्वले दुई राज्यीय...

पुरा पढ्नुहोस
गिरिबन्धु टि स्टेट प्रकरण : भ्रष्टाचारको आरोप लागेपछि अध्यक्ष ओली आक्रोशित

३१ बैशाख, काठमाडौं गिरीबन्धु टि स्टेट प्रकरणमा नीतिगत रुपमै भ्रष्ट्राचार भएको र यसमा ठूला दलकै शीर्ष नेताहरुको संलग्नता रहेको भन्दै आएका समाचारले तरंग ल्याएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला उक्त प्रकरणमा...

पुरा पढ्नुहोस
खोलामा डुबेर दुई किशोरीको मृत्यु

३१ बैशाख, काठमाडौं डडेल्धुरामा नुहाउने क्रममा  डुबेर दुई किशोरीको मृत्यु भएको छ। आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका–२ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको खोलामा डुबेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख...

पुरा पढ्नुहोस
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

३१ बैशाख, विराटनगर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् ।नेकपा एमाले र नेकपा...

पुरा पढ्नुहोस