मुख्य समाचार
२६ बैशाख, काठमाडौँ सरकारी खर्चको प्रभावकारिता बढाउन पाँच वर्षे कार्ययोजना कार्यान्वयनमा आएको छ। सरकार, सार्वजनिक संस्थान र सार्वजनिक–निजी लगानीको अवधारणाअनुरुप सञ्चालित आयोजनामा हुने लगानीको प्रभावकारिता बढाउन राष्ट्रिय योजना आयोगले ‘सार्वजनिक लगानी व्यवस्थापन कार्ययोजना, २०८१/८२–२०८५/८६’ कार्यान्वयनमा ल्याएको...
पुरा पढ्नुहोसप्युठान,२६ वैशाख। “मानवतालाई जीविर राखौं” भन्ने मूल नाराका साथ विश्व रेडक्रस दिवसको अवसरमा स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्यूठानमा क्याम्पसस्तरीय वक्ततृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।युवा रेडक्रस सर्कल स्वर्गद्वारी बहुमुखी क्याम्पसको आयोजनामा गरिएको कार्यक्रमको अध्यक्षता...
पुरा पढ्नुहोसफाइल फोटो२६ बैशाख, काठमाडौं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेका छन्। बुधबार सिंहदरबारस्थित पार्टी संसदीय कार्यालयका कार्यालयमा संसदीय...
पुरा पढ्नुहोस२६ बैशाख, काठमाडौं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका छन्। बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उनले यस्तो बताएका हुन्। उनले नेपालमा कृषिको प्रचुर सम्भावना रहेको बताए। नेपालमा पर्यटन...
पुरा पढ्नुहोसविदेशी साहुलाई तिर्नुपर्ने ऋण तिर्नको लागि नेपाल सरकारले इन्टरनेट सेवा प्रदायकहरुलाई पैसा पठाउने अनुमति नदिएर नेपालकै बेइजती किन गरिरहेको छ? इन्टरनेट सेवा प्रदायकहरुले भारतबाट इन्टरनेट किनेर ल्याई नेपालका ग्राहकहरुलाई बिक्रि गरेर सेवा दिइरहेकाछन् । विदेशबाट...
पुरा पढ्नुहोस२६ बैशाख, ओखलढुंगा वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन्। सिद्धिचरण नगरपालिका-११ को नगरपार्कमा आगो लगाएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार सिद्धिचरण नगरपालिका–११ का २६ वर्षीय...
पुरा पढ्नुहोस२६ बैशाख, काठमाडौँ हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली ...
पुरा पढ्नुहोस२६ वैशाख, काठमाडौं इन्डियन प्रिमियर लिग (आईपीएलमा) राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा राजस्थान दिल्लीसँग २० रनले पराजित भएको हो । यो हारसँगै राजस्थानले तीन खेल बाँकी हुँदै प्लेअफ पुग्ने...
पुरा पढ्नुहोससुहाङ नेम्वाङ । फाइल फोटो२६ वैशाख, काठमाडौं इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि...
पुरा पढ्नुहोस