मुख्य समाचार
२३ बैशाख, काभ्रेपलाञ्चोक वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन्। पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक वनमा आगो लगाएको अभियोगमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार पक्राउ परेका हुन्।...
पुरा पढ्नुहोस२३ बैशाख, काठमाडौं गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ। चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका...
पुरा पढ्नुहोस२३ बैशाख, काठमाडौँ हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ।आज दिउँसो...
पुरा पढ्नुहोस२३ बैशाख, तुलसीपुर दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ। लमही नगरपालिका–७ वनघुस्रीस्थित राप्ती नदीमा डुबेर राजपुर गाउँपालिका-२ मटेरिया निवासी २० वर्षीया सरिता चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक...
पुरा पढ्नुहोस२३ वैशाख, जापान जापानकी विदेशमन्त्री खामिखावा योको आज काठमाडौं आउँदैछिन् । अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी विदेशमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौं आउन लागेकी हुन् ।काठमाडौंमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल...
पुरा पढ्नुहोस२३ वैशाख, काठमाडौं रोयल च्यालेन्जर्स बैंग्लोरले इण्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गएराति गुजरात टाइटन्सलाई ४ विकेटले हराएको छ । एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९.३ ओभरमा १४७ रनमा अलआउट भयो ।बैंग्लोरले...
पुरा पढ्नुहोस२२ वैशाख, काठमाडौंनेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३-२ ले जित्न सफल भयो ।१७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५...
पुरा पढ्नुहोस२२ बैशाख, काठमाडौं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार लालटिन बालेर पत्रकारहरुले प्रभातफेरि गरेका छन् । मे ३ का दिन विश्वभर मनाइने प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनको उद्घाटनअघि बिहान शान्तिवाटिकादेखि राष्ट्रियसभा गृहसम्म...
पुरा पढ्नुहोस२२ बैशाख, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहालले मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगर्न सबैमा आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आसञ्चार माध्यम मिथ्या...
पुरा पढ्नुहोसयुद्धग्रस्त पूर्वी कंगोमा विस्थापितको शिविरमा विस्फोट हुँदा कम्तीमा नौजनाको मृत्यु भएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार एम २३ (मार्च २३) आन्दोलन चल्दै गर्दा विद्रोही र सरकारबीचको लडाइँका क्रममा विस्थापितको झुपडीमा ‘बम’ खसेको थियो । शुक्रबारको विस्फोटको उत्पत्ति स्पष्टरूपमा...
पुरा पढ्नुहोस