मुख्य समाचार
२२ बैशाख, काठमाडौं पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक देखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि...
पुरा पढ्नुहोस२२ बैशाख, ललितपुर ललितपुरको महाङ्काल गाउँपालिकामा शनिबार प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता शुरु हुँदैछ। प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा गोटिखेलको महाङ्काल माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा बागमती प्रदेशका १९ पालिकाले सहभागिता जनाएको प्रतियोगिता संयोजक...
पुरा पढ्नुहोस२२ वैशाख, काठमाडौं नेपालले अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपअघि घरेलु मैदान टीयुमा आज वेष्टइण्डिजसँग अन्तिम खेल खेल्दैछ । पाँच खेलको सिरिजअन्तर्गत अन्तिम खेल दिउँसो १२:१५ मा सुरु हुनेछ । सुरुआती चार खेलमा...
पुरा पढ्नुहोस२१ बैशाख, काठमाडौंविश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले प्रेस स्वतन्त्रता उल्लंघनका घटनाहरू सार्वजनिक गरेको छ । मे २०२३ देखि मे २०२४ सम्मको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका ३४ वटा घटना घटना भएमा मिडिया...
पुरा पढ्नुहोस२१ बैशाख, प्यूठान प्यूठान नगरपालिका–५ जुम्रीकाँडाका मिन बहादुर बुढामगर (भेलु बाजे) को कुटपिटबाट मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ । मृतकका ज्वाई हिमलाल पुन मगरले एक महिलाको नाममा किटानी जाहेरी दिएको प्रहरीले...
पुरा पढ्नुहोस२१ बैशाख, काठमाडौँ झापामा एक विद्यार्थीमाथि गोली प्रहार भएको छ । कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्दा उनीमाथि गोली प्रहार भएको स्थानीयको भनाई छ ।स्थानीय हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कँदै गर्दा १८ वर्षीय...
पुरा पढ्नुहोस२१ बैशाख, काठमाडौंआज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक...
पुरा पढ्नुहोस२१ बैशाख, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले सुसूचित हुन पाउने नागरिकको संवैधानिक हक कार्यान्वयन गर्न प्रेस स्वतन्त्रता अनिवार्य रहेको बताएका छन्। प्रेस स्वतन्त्रताले शासन प्रणालीलाई उत्तरदायी बनाउन मद्दत पुग्ने उनले बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस, २०२४...
पुरा पढ्नुहोस२१ बैशाख, काठमाडौं सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि एक रनको रोमाञ्चक जित निकालेको छ। अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले हराएको हो। २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको...
पुरा पढ्नुहोस२१ वैशाख काठमाडौंनेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गर्ने...
पुरा पढ्नुहोस