मुख्य समाचार

‘ऐंजेरु पुँजीवाद’ राजनैतिक रूपान्तरणको दिशा खोज्ने दस्तावेज

‘ऐंजेरु पुँजीवाद’का लेखक अनिल शर्मा: एक लेखक, साहित्यकारमात्र नभइ क्रान्तिकारी विद्रोही नेताको रुपमा परिचित व्यक्तित्व हुनुहुन्छ। अनिल शर्माले ‘झेल्खाना’ ‘सहिद परिचयमाला’ ‘मनका खाडलहरू’ ‘चीन डायरी’ लगाएत दर्जनबढी पुस्तकहरू लेखन तथा सम्पादन गरिसक्नु भएको छ।...

पुरा पढ्नुहोस
राससको महाप्रबन्धकमा पत्रकार राई नियुक्त

२७ साउन, काठमाडौं  राष्ट्रिय समाचार समिति (रासस)को रिक्त महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई विगत...

पुरा पढ्नुहोस
आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

२७ साउन, काठमाडौँ  सङ्घीय संसद्का दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०/८१’ पेश गर्ने...

पुरा पढ्नुहोस
आज अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

  २७ साउन, काठमाडौं हरेक वर्ष १२ अगष्टमा मनाइने अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘दिगो विकास र सुनौलो भविश्यको सार: स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने मूल नाराका साथ...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई थुनामै राख्ने आदेश !

२६ साउन, बुटवल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले थुनामै पठाउने आदेश जारी भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने...

पुरा पढ्नुहोस
रविको निवेदनमाथि बहस सकियो, आदेश सुनाउने तयारी

२६ साउन, काठमाडौँ  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गरी दिएको निवेदनमाथि रुपन्देही अदालतमा बहस सकिएको छ। न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा बहस सकिएको र आदेश सुनाउने तयारी भइरहेको सूचना अधिकारी पदम...

पुरा पढ्नुहोस
खोलामा डुबेर बालक बेपत्ता !

२६ साउन, जनकपुरधाम सिरहा र सप्तरीको सीमा भएर बग्ने बलान नदीमा एक बालक डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिरहाको सखुवानन्कारकटी गाउँपालिका –३ बरियारपुर बस्ने शिव कुमार यादवका १४ वर्षीय छोरा घनश्याम यादव रहेका...

पुरा पढ्नुहोस
एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

२६ साउन, जाजरकोट  जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु  भएको छ। भेरी नगरपालिका- १ कोल्चौर नजिकै कल्ले खोलामा गएराति १ बजे एम्बुलेन्स दुर्घटना हुँदा २७ वर्षीय सुनिल चनाराको मृत्यु भएको हो। उनी भेरी नगरपालिका-१ डौँरीकाँडाका हुन्। प्रहरीका...

पुरा पढ्नुहोस
बस र विङ्गर ठोक्किँदा ३ जनाको मृत्यु, १६ जना घाइते

२६ साउन, विराटनगर  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३  जलुवाटोलमा  बस र विङ्गर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस...

पुरा पढ्नुहोस
यातो छ आजको मौसम !

२६ साउन, काठमाडौँ  हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र बाँकी भूभागका एकदुई...

पुरा पढ्नुहोस