मुख्य समाचार
१० असार, काठमाडौँप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलितरुपमा ल्याइएको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको...
पुरा पढ्नुहोस१० असार, दाङ घोराही उपमहानगरपालिका ३ कुइरेपनीस्थित घाेराही-लमही सडकमा बरकाे रुख अकस्मात् ढलेकाे छ । मंगलबार बिहान १०:३५ मा ठूलो बरको रुख आकस्मिक ढल्दा रा १ ज ४६६ नम्बरको म्याजिक भ्यान र लु ५८ प ७६७८...
पुरा पढ्नुहोसचीनिया लेखिका याङ मोको “युवाहरूको गीत” केवल एक प्रेमकथा होइन, यो युवाको आत्मपरिचय र चेतनाको यात्राको कथा हो। प्रारम्भिक पृष्ठहरूमा मुख्य पात्र लिन ताओ-चिङ र यू युंगलेबीचको प्रेम आत्मीय र जीवन्त लाग्छ। उनीहरूको प्रेम...
पुरा पढ्नुहोस१० असार, काठमाडौं नेपालले मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा आज जापानसँग खेल्दैछ। नेपाल लगातार दोस्रो जितको लक्ष्यमा रहेको छ। खेल कोजल टुन्कु जाफर ओभलमा नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ। नेपाल र...
पुरा पढ्नुहोस१० असार, काठमाडौंकतारले जनजीवन सामान्य बन्दै गएपछि हवाईमार्ग खुला गरेको छ । इरानले सोमबार साँझ कतारको दोहास्थित अमेरिकी अल उदिद सैन्य अड्डामा प्रहार गर्ने सूचना पाएलगत्तै कतारले आफ्नो आकाश अस्थायी रुपमा बन्द गरेको थियो ।...
पुरा पढ्नुहोस१० असार, काठमाडौंमनसुनी वायुको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । दिउँसो...
पुरा पढ्नुहोस१० असार, काठमाडौं६१ किलो सुन तस्करी प्रकरणका आरोपी अमला रोकालाई रिहालगत्तै प्रहरीले पक्राउ गरेको छ ।काठमाडौँ जिल्ला अदालतमा हिजो भएको थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई २ लाख धरौटीमा छाड्न आदेश दिएको...
पुरा पढ्नुहोस१० असार, काठमाडौंइरानमाथि अमेरिकाले आक्रमण गरेपछि बदलास्वरूप कतारको अल-उदीद अमेरिकी सैन्य अड्डामा ६ वटा मिसाइल प्रहार गरेको छ। पश्चिमा मिडियाकाअनुसार, कतारको राजधानी दोहामा धेरै विस्फोटको आवाज सुनिएको छ। कतारको रक्षा मन्त्रालयले दाबी गरेको छ कि उनीहरूको वायु...
पुरा पढ्नुहोस९ असार, काठमाडौंसरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेट भोलि संसदबाट पारित गर्ने तयारी गरेको छ। बजेटमाथिको सामान्य र मन्त्रालयगत छलफल सकिएर अहिले मन्त्रीहरूले जवाफ दिने क्रम चलिरहेको छ। असार १० गतेको बैठकमा...
पुरा पढ्नुहोस९ असार, काठमाडौंप्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा मन्त्रीहरूले बजेटमा उठेका प्रश्नको जवाफ दिँदैछन् । यही असार ५ गतेदेखि सभामा बजेटको मन्त्रालयगत छलफल सुरु भएको थियो । विनियोजन विधेयकमाथिको छलफलमा उठेको...
पुरा पढ्नुहोस