मुख्य समाचार

बोधिचित्तको रुख काटेको आरोपमा ४ जना पक्राउ

३ बैशाख, काभ्रेपलाञ्चोक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङ भिड्दै

३ बैशाख, काठमाडौं :एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल नेपाली समय अनुसार पौने १२ बजे ओमानको अल अमारात क्रिकेट मैदानमा हुनेछ। ​ साविक बिजेता नेपाल अपराजित छ। आजको खेल जित्दै नेपाल एक खेल अगावै...

पुरा पढ्नुहोस
६ किलो बढी लागुऔषधसहित एक महिला पक्राउ

३ बैशाख, देउखुरीदाङमा प्रहरीले लागुऔषध सहित एक महिलालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोइलावासले नेपालबाट भारत लैजादै गरेको अवस्थामा ६ किलो ८२० ग्राम चरेस बरामद गरेको हो । आइतबार दिउसो साढे १२ बजेको समयमा...

पुरा पढ्नुहोस
अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु

३ बैशाख, काठमाडौँअफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ। सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार शुक्रबारदेखि परेको पानीका कारण अचानक बाढी आउँदा मानवीय तथा वित्तीय क्षति भएको छ। ‘दुर्भाग्यवश...

पुरा पढ्नुहोस
वान एक्स बेटमार्फत ५७ करोड कारोबार, तीनजना पक्राउ

३ बैशाख, काठमाडौं वान एक्स बेटमार्फत सट्टेबाजी खेलाएको आरोपमा नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सर्लाही मलंगवाका ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरी पक्राउ परेका हुन्।प्रहरीको काठमाडौं उपत्यका...

पुरा पढ्नुहोस
आजको मौसम पूर्वानुमान: मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

३ बैशाख, काठमाडौं पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भूभागमा सोमबार वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो। बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी...

पुरा पढ्नुहोस
रोड टेष्ट गरेर मात्र लाइसेन्स दिनुपर्छ : गृहमन्त्री लामिछाने

२ वैशाख, काठमाडौंउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने अहिलेको व्यवस्था फेर्नुपर्ने बताएका छन् । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको ‘ट्राफिक सचेतना विशेष अभियान – २०८१’ को उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु, यस्तो छ कार्ययोजना

२ वैशाख, काठमाडौं नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । अभियान अन्तर्गत बालबालिकाहरुलाई विद्यालय पठाउन आह्वान गर्दै सन्देश प्रसारणदेखि घरदैलो अभियानसम्म सन्चालन गर्नेसम्मका कार्ययोजना बनाइएको छ । भर्ना अभियानको क्रममा वैशाख...

पुरा पढ्नुहोस
एक सातामा डढेलाेले ६ जनाकाे लियो ज्यान

२ बैशाख, डाेल्पाडोल्पामा डढेलोबाट एक सातामै ६ जनाको ज्यान गएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार वनमा लागेको डढेलो निभाउने क्रममा डढेर घाइते भएका नेपाली सेनाका तीनजना र च्याउ टिप्न गएका तीन...

पुरा पढ्नुहोस
इजरायलमा इरानको ड्रोन आक्रमण, केही सैन्य क्याम्पमा क्षति

२ वैशाख, काठमाडौंइरानले इजरायलमा ड्रोन आक्रमण गरेको छ । इरानले २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता एडमिरल डेनियल हगारीले बताएका छन् । १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको...

पुरा पढ्नुहोस